विश्वकप विजेता अर्जेन्टिनी गोलरक्षक मार्टिनेजले खोपाए देब्रे खुट्टामा तीन तारासहित विश्वकप ट्रफिको ट्याटु
काठमाडाैँ – अर्जेन्टिनाले विश्वकप जित्दा सानदार प्रदर्शन गरेका गोलरक्षक इमिलियानो मार्टिनेजले आफ्नो देव्रे खुट्टाको पिंडौलामा विश्वकपको ट्रफिको ट्याटु खोपाएका छन्।...









