बुध, अशोज २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उच्च शिक्षाको प्रिमियर शोका लागि सम्झौता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
उच्च शिक्षाको प्रिमियर शोका लागि सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर ।  मगन इन्टरटेनमेन्ट र कीर्तिपुर सिनेप्लेक्स बिच सम्झौता मगन इन्टरटेनमेन्टको ब्यानरमा र रजिन महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सर्ट फिल्म “उच्च शिक्षा, एडुकेशन फर अ कमनर” को प्रिमियर शोका लागि मगन इन्टरटेनमेन्ट र कीर्तिपुर सिनेप्लेक्स बिच आईतवार सम्झौता भएको छ ।

यहि माघ १२ गते मगन इन्टरटेन्मेन्टको अफिसियल युट्युव च्यानलबाट रिलिज हुन लागेको यस लघुचलचित्रको यहि माघ ११ गते बुधबार कीर्तिपुर सिनेप्लेक्समा बिशेष प्रिमियर शो हुन लागेको हो । सोका लागि मगन इन्टरटेन्मेन्टका निर्माण नियन्त्रक तथा यस लघुचलचित्रका सहनिर्देशक बिक्रम महर्जन र कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक बिजयलाल डंगोल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैदेशिक शिक्षाको बढ्दो मोह र त्यसबाट सामान्य परिवारमा हुन सक्ने तिक्तताको बिषयलाई लिएर निर्माण भएको सो सर्ट फिल्म माघ १२ गते मगन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज हुनेछ । लक्ष्मीकुमार महर्जन, क्रिशल श्रेष्ठ, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको सर्ट फिल्मको हालैमात्र प्रोमोशनल गित “आफै जान्ने” सार्वजनिक भइसकेको छ ।

रामचन्द्र महर्जन र जमुना महर्जन निर्माता रहेको यस सर्ट फिल्ममा सहायक निर्देशन बिक्रम महर्जनले गरेको छ भने संजिव रत्न शाक्यले कलर करेक्शन तथा कला निर्देशन गरेको छ । उत्तम हुमागाईले छायांकन गरेको यस सर्ट फिल्म नेपाल भाषा र नेपाली दुबै भाषामा युट्युब मार्फत माघ १२ गते रिलिज हुदैछ । साथै यहि माघ ७ गते यसै फिल्मको सन्दर्भमा एक पत्रकार सम्मेलन हुने र यस चलचित्रका कलाकार तथा प्राविधिकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय भएको यस चलचित्रका लेखक तथा निर्देशक रजिन महर्जनले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

१ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

मनसुन बाहिरिन सुरु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो

नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक

नेप्से परिसुचक बढ्याे

प्रमद्वारा पलान्चोक भगवतीको पूजाआजा

करेन्ट लागेर उदयपुरमा बृद्धको निधन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक