समाचार

कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी

कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव...

झण्डै ३० अर्बको तरकारी र फलफूल आयात

झण्डै ३० अर्बको तरकारी र फलफूल आयात

काठमाडौं । स्वदेशमा उत्पादित तरकारी तथा फलफूलले बजार नपाउँदा कृषकहरू सडकमा फालेर आन्दोलित हुनुपरेको अवस्था छ। तर, यही बेला बाहिरी...

सांसद चन्द्र सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी

डा.चन्द्र भण्डारीलाई भोलीबाट ठोस खाना खुवाइने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोली (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ । कांग्रेस...

लोसपाले राष्ट्रपतिको उम्मेदवारको रूपमा अध्यक्ष महन्थ ठाकुरलाई अघि सारे

लोसपाले राष्ट्रपतिको उम्मेदवारको रूपमा अध्यक्ष महन्थ ठाकुरलाई अघि सारे

काठमाडौं । राष्ट्रपतिमा सहयोग माग्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनता समाजवादी पार्टी नेपालसँग छलफल गर्ने भएको छ ।...

सरकार परिवर्तनको सम्भावना बलियो बन्दै

सरकार परिवर्तनको सम्भावना बलियो बन्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनको कार्यतालिका सुरुभएसँगै सरकार परिवर्तनको सम्भावना बलियो बन्दै गएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

फाइभ जी परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच बाहिर

फाइभ जी परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच बाहिर

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले देशका धेरै भू–भागहरू इन्टरनेटको न्यूनतम सेवा समेत नपुगेको बताएकी छन् । आज आयोजित...

आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु

आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु

काठमाडौं । सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग...

स्वास्थ्यमन्त्री गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रेयससबीच भेटवार्ता

स्वास्थ्यमन्त्री गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रेयससबीच भेटवार्ता

स्वीजरल्याड । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीजरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री...

संसदीय राजनीतिमा दलहरुबीच विश्वासको खडेरी !

संसदीय राजनीतिमा दलहरुबीच विश्वासको खडेरी !

–प्रीति रमण, राष्ट्रिय राजनीतिमा अहिले राष्ट्रपति पद कसले लिने भन्नेमा दलहरुबीच तीव्र प्रतिस्पर्धा छ । कांग्रेस र एमाले आआफ्नो पोल्टामा...

अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षण

अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षण

काठमाडौँ । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अग्रसरतामा आज सम्बन्धित निकायले अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक...

Page 3156 of 3381 1 … 3,155 3,156 3,157 … 3,381

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist