सोम, भदौ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फाइभ जी परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच बाहिर

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
फाइभ जी परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच बाहिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले देशका धेरै भू–भागहरू इन्टरनेटको न्यूनतम सेवा समेत नपुगेको बताएकी छन् । आज आयोजित ‘फाइभ जी को चुनौती र आगामी बाटो’ नामक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले फाइभ जी परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच बाहिर रहेको बताएकी हुन् ।

मन्त्री शर्माले उच्छ हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको बताउँदै भनिन, ‘निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँच बाहिर छन् । जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको छ ।’ पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्याउन मन्त्री शर्माले निर्देशन समेत दिइन् ।

शर्माले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताइन् । उनले भनिन्, ‘फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोर जीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति आएको छ । फोर जी राम्रोसँग नचल्दै फेरि फाइभ जीमा लगानी गर्दा सरकारी लगानी खेर जाने डर उत्पन्न समेत भएको छ ।’ विश्वमा आविष्कार भएको नयाँ नयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन पर्नेमा मन्त्री शर्माले जोड दिइन् । ‘फोरजीमा गरेको लगानी खेर जाने सम्भावना बढेको छ । देशका धेरै भूभागमा अझै इन्टरनेटको सामान्य पहुँच पुगेको छैन’ शर्माले भनिन् ‘पहिला त्यो सेवा मजवुत बनाउनुपर्छ । तर, नयाँ प्रविधिलाई समेत अङ्गाल्दै अघि बढ्नुपर्छ ।’

नयाँ प्रविधि लागू गर्दा देशको अवस्थाm र विगतको लगानीलाई हेररे गर्नुपर्ने बताउँदै उनले भनिन्– ‘भौगोलिक र आर्थिक स्थितिको बारेमा गहनरूपमा विष्लेषण गर्नुपर्छ । अन्यथा फोरजीमा गरेको लगानीजस्तै खेर जानसक्छ ।’

यो पनि पढ्नुहोस्

अरबी खाँको हत्यामा मेराजको संग्लन्ता  रहेको आरोप

अरबी खाँको हत्यामा मेराजको संग्लन्ता रहेको आरोप

१ मिनेट अगाडि
भदौ २७ गते जनकपुरमा प्रदेश मोर्चा घोषणा, सर्लाहीबाट ठूलो सहभागिता जुटाउने

भदौ २७ गते जनकपुरमा प्रदेश मोर्चा घोषणा, सर्लाहीबाट ठूलो सहभागिता जुटाउने

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ नेपाल भव्य रूपमा सम्पन्न

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

रास्वपाका सभापति र अमेरिकी विदेशमन्त्रीबीच संवाद

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक