टीआरसी विधेयक र प्रधानमन्त्रीलाई विश्वास मत दिने पक्षमा एकजुट हुने १० दलीय गठबन्धनको निर्णय
काठमाडौँ – १० दलीय सत्ता गठबन्धनको बैठकले संक्रमणकालीन न्याय व्यवस्थापनसम्बन्धी विधेयकको पक्षमा एकजुट हुने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा...







