बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरीबाट तोडफोड

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरीबाट तोडफोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाकिस्तान / पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश गरेको छ। लाहोरको जमान पार्कस्थित घरबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। प्रहरीले डोजर चलाएर इमरान खानको घरको ढोका फोडेर भित्र प्रवेश गरेको हो।
त्यसक्रममा घरभित्रबाट गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पूर्वप्रधानमन्त्री खानको घरभित्र रहेका उनका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको प्रहरीको दाबी छ।
यस्तै, इस्लामावादस्थित अदालततर्फ जाँदै गर्दै खानको टोली दुर्घटनामा समेत परेको छ। यद्यपि, उनी अदालत पुगिसकेका छन्। खानले सरकारले आफूलाई पक्राउ गर्न खोजेको दाबी गर्दै आएका छन्। यसअघि उनी शुक्रबार साँझ लाहोर हाइ कोर्ट पुगेका थिए। अदालतले उनलाई जमानत दिएको थियो।
मार्च १४ मा उनलाई पक्राउ गर्न प्रहरी उनको घर पुगेको थियो। तर प्रहरीले उनलाई नियन्त्रणमा लिन असफल भयो। त्यसक्रममा इमरान खानको पार्टी पाकिस्तान–तहरीक–ए–इन्साफ ९पीटीआई०का कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
सरकारले खानमाथि दर्जनौँ मुद्दा दर्ता गरेको छ। उनीमाथि तोषाखानामा जम्मा गिफ्ट कम रकममा किनेर बढीमा बेचेको आरोप छ। यसलाई लिएर पाकिस्तानको निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि चुनाव लड्न अयोग्य घोषित गरेको थियो। साथै उनको सांसद पदसमेत खारेज गरिएको थियो।
आयोगको उक्त निर्णयविरुद्ध पीटीआईका कार्यकर्ताले आयोगअघि विरोध चर्काएका थिए। जसमा केही व्यक्ति घाइतेसमेत भएका थिए। उक्त घटनापछि उनीविरुद्ध पक्राउ गर्न वारेन्ट जारी भएको थियो।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

एमालेको बैठक सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक