चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्तालाई फेरि पक्राउ गर्नेबारे निर्णय लिन सर्वोच्चको आदेश
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताले न्यायिक प्रक्रियामा असहयोग गरेको ठहर गर्दैै उनीहरुलाई पक्राउ गर्नु...









