समाचार

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा

काठमाडौं । सेयर बजार फेरि ओरालो लागेको छ। सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा...

पूर्वप्रधानमन्त्री केपीओलीलेअहिले सरकारमा जाने कुनै मनसाय नरहेको जनाउनुभयो

सय किलो सुन तस्करी प्रकरणमा एमालेले सरकारको जवाफ माग्ने

काठमाडाैं । सय किलो सुन तस्करी प्रकरणमा एमालेले सरकारको जवाफ माग्ने सय किलो सुन तस्करी प्रकरणमा एमालेले सरकारको जवाफ माग्ने...

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर दिएको प्रकरण फेरि संसद्मा उठेको छ।...

अवैध लागूऔषध सहित पक्राउ

गैरकानुनी रूपमा क्लिनिक सञ्चालन गर्ने दुई पक्राउ

धनगढी । गैरकानुनी तरिकाले क्लिनिक सञ्चालन गर्दैआएका दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । इजाजतबिनै क्लिनिक सञ्चालन गरेको पाइएपछि...

मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो : प्रेम सुवाल

सुन तस्करमा संग्लन उच्च तहका सबैलाई कारबाही हुनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल १० वर्षयता त्रिभुवन विमानस्थल हुँदै ४ हजार १०० केजी अवैध सुन...

 गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले...

एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग

एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग गर्ने निर्णय...

राष्ट्रपति सीको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक

राष्ट्रपति सीको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक हुनु हो ।  आक्रामक कुटनीतिबारेको चिनियाँ नीतिले भन्छ, ‘चीन...

जंगली च्याउ खाँदा दुई जनाको ज्यान गयाे

जंगली च्याउ खाँदा दुई जनाको ज्यान गयाे

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी...

Page 2701 of 3394 1 … 2,700 2,701 2,702 … 3,394

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist