समाचार

नेपाल टी ट्वान्टी क्रिकेट लिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदै

इंग्ल्याण्ड न्युजिल्याण्डसित १८१ रनले पराजित

काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को...

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही...

बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ

बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ

मोरङ । जिल्ला अदालत सुनसरीले कृष्णदास सिद्धबाबालाई बलात्कार मुद्दामा सफाइ दिएको छ। बुधबार अदालतले राय किताबमा अभियोग दाबी नपुगेको जनाउँदै...

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासबारे परिचर्चा

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासबारे परिचर्चा

काठमाडौं । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासबारे परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त...

छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस

छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस

कास्की । पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास...

बालेन शाहलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

बालेन शाह टाइम म्यागजिनको १०० उदयीमान व्यक्तिको सूचीमा

काठमाडौं / प्रतिष्ठित टाइम म्यागजिनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई यसवर्षका सय उदयीमान व्यक्तिको सूचीमा छनोट गरेको छ । म्यागजिनले...

‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँः अर्थमन्त्री महत

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। बुधवार काठमाडौंमा...

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाइयो

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाइयो

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।...

Page 2573 of 3395 1 … 2,572 2,573 2,574 … 3,395

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist