समाचार

निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयासका लागि सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित निकायलाई...

सजायको प्रभावकारी कार्यान्वयन हुनुपर्छः राष्ट्रपति पौडेल

सजायको प्रभावकारी कार्यान्वयन हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने...

डढेलोका कारण वायु प्रदूषण बढ्दो, सम्भव भएसम्म घर बाहिर ननिस्किन वातावरण विभागको आग्रह

देशका अधिकांश भूभागमा चिसो बढ्याे

काठमाडौं  । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमलगायत देशका अधिकांश भूभागमा चिसो बढेको छ। यसको प्रभावले सोमबारसम्म बादलको मात्रा बढ्ने, उच्च पहाडी...

हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइ पहल

हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइ पहल

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।...

पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगे

पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। उनी बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शुक्रबार...

पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

रौतहटमा निर्माणाधीन पुलमुनि अज्ञात युवकको शव फेला

वीरगञ्ज / रौतहटमा निर्माणाधीन पुलमुनि शुक्रबार एक अज्ञात युवकको शब फेला परेको छ। बिहान पौने १२ बजे यमुनामाई गाउँपालिका–४ झाझपुलस्थित...

आजभोलि गुरु कुट्ने संस्कृति बढिरहेकाले बच्नुपर्छ : अध्यक्ष ओली

मूर्खहरूले मात्रै राजतन्त्र मान्छन्ः केपी ओली

काठमाडौँ / एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मूर्खहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन्। राजतन्त्रलाई ‘प्रेत’को संज्ञा दिँदै...

माइतीघर क्षेत्रलाई निषेधित घोषणा गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ / सर्वोच्च अदालतले माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित घोषणा गर्नुको कारण पेश गर्न सरकारका नाउँमा आदेश जारी गरेको छ। एमाले...

दुर्गा प्रसाईँको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु गेस्ट हाउसमा थुनिए

दुर्गा प्रसाईँको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु गेस्ट हाउसमा थुनिए

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु राजधानीको गौशाला नजिकै विजय चोक क्षेत्रमा गेस्ट हाउसभित्रै...

भारतमा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धार कार्य जारी

भारतमा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धार कार्य जारी

देहरादुन । भारतको उत्तराखण्ड राज्यस्थित उत्तर काशीमा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिनसम्म सुरुङमा फसेका ४१ जनाको उद्धार गर्ने प्रयास...

Page 2399 of 3396 1 … 2,398 2,399 2,400 … 3,396

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist