काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु राजधानीको गौशाला नजिकै विजय चोक क्षेत्रमा गेस्ट हाउसभित्रै थुनिएका छन्।
उनीहरुलाई प्रहरीले बाहिर निस्कन दिएको छैन।
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक