समाचार

अमेरिकामा अभियुक्तलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

अमेरिकामा अभियुक्तलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

काठमाडौं । अमेरिकामा १ जना अभियुक्तलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। हत्याको घटनामा दोषी ठहर भएका केनेथ युजिन स्मिथलाई...

राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा प्रवेश

राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा प्रवेश

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल...

माकेकाे सुदूरपश्चिम संसदीय दल नेतामा मानबहादुर धामी

माकेकाे सुदूरपश्चिम संसदीय दल नेतामा मानबहादुर धामी

धनगढी । नेकपा (माओवादी केन्द) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ । शुक्रबार विहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा...

फोनिज मलेसियामा अर्पण मगर अध्यक्ष

फोनिज मलेसियामा अर्पण मगर अध्यक्ष

काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशनले अर्पण मगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।...

राष्ट्रपतिसमक्ष गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको...

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?

काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि...

सांसद केसीले समृद्धिका लागि आवाज उठाउने

सांसद केसीले समृद्धिका लागि आवाज उठाउने

काठमाडौं । प्रतिनिधिसभा सांसद राजेन्द्रकुमार केसीले सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐन/कानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने...

विश्व शान्ति पुजामा हलिउड स्टार जेट लीकाे  सहभागिता

विश्व शान्ति पुजामा हलिउड स्टार जेट लीकाे सहभागिता

कपिलबस्तु । बुद्ध जन्मस्थल लुम्बिनीमा महायानी परम्परा अनुसार मोन्लम अर्थात् विश्व शान्ति पुजा सुरु भएको छ । विश्व शान्तिको कामना...

नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिए

नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिए

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस...

युक्रेनी सेनाको आक्रमणमा ६ राउण्ड गोली लागेका नेपालीकाे उपचार हुँदै

युक्रेनी सेनाको आक्रमणमा ६ राउण्ड गोली लागेका नेपालीकाे उपचार हुँदै

काठमाडौं । रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित...

Page 2246 of 3398 1 … 2,245 2,246 2,247 … 3,398

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist