त्रिवि उपकुलपति सर्च कमिटीले पहिले नै परीक्षण भइसकेका व्यक्तिलाई ‘सर्टलिस्ट’ मा पारिएकामा असन्तुष्टि
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति...









