शुक्र, असार २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चौधरी आँखा अस्पताल ४१ औँ वर्षमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लहान । लहान–३ स्थित सगरमाथा चौधरी आँखा अस्पताल ४१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना भएदेखि अहिलेसम्म ७७ लाख ६९ हजार ११० बिरामीको उपचार गरेको छ। जसमध्ये ३१ लाख ८३ हजार २१ आँखाका बिरामीको शल्यक्रिया गर्न अस्पताल सफल भएको छ।

सन् १९८३ मा उपचार सुरु गरेको वर्षमा १७ हजार २४८ आँखाको बिरामी जाँच गरेको थियो भने एक हजार ६३१ आँखाका बिरामीहरूको शल्यक्रिया गरेको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो।

उहाँको अनुसार कोरोना सङ्क्रमण कालमा बिरामीको कम भएको थियो। कोरोना नियन्त्रण भएपछि सन् २०२२ मा सबैभन्दा बढी छ लाख ६७ हजार बिरामीले उपचार गराएका छन्। ६३ हजार २२३ आँखाका बिरामीको शल्यक्रिया गरिएको थियो। सन् २०२३ मा आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा तथा कान उपचार केन्द्र समुदाय स्तरमा शिविर, विद्यालय जाँच तथा घरदैलो बिरामीका आँखा तथा कान जाँच सञ्चालन गरी पाँच लाख ७७ हजार ३९६ बिरामीको उपचार र ६२ हजार ५७७ बिरामीको शल्यक्रिया गरिएको छ।

सन् २०२३ मा समुदाय स्तरमा ९६ वटा आँखा शिविर सञ्चालन गरेर २५ हजार ०६४ बिरामीको आँखा परीक्षण गरेर पाँच हजार ६४० बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सञ्जय सिंहले जानकारी दिनुभयो।

सप्तरी जिल्लामा विद्यालय आँखा परीक्षण कार्यक्रम अन्तर्गत १३५ वटा विद्यालयबाट २३ हजार ४२३ जना बालबालिकाको आँखा परीक्षण गरेको बताए। उहाँका अनुसार अस्पतालमा मात्रै आँखा बिरामीको जाँच तथा उपचार ३४ लाख २२५ र कानको शल्यक्रिया चार हजार ६१० जना बिरामीको गर्न सफल भएको छ।

सगरमाथा चौधरी आँखा अस्पतालले लहानको पहिचान अन्तर्राष्ट्रिय जगतमा समेत विस्तार गरेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो। अस्पतालको चर्चासँगै स्वास्थ्य पर्यटकीय स्थलको रूपमा समेत विस्तार भइरहेको उहाँको भनाइ छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

१५ घण्टा अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री बालेनको पुतला दहन

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक