समाचार

महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण

महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्नेरु भनी...

संविधान संशोधनजस्तो संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह

जनयुद्ध शव्दलाई प्रयाग गर्न हिच्किचाएको भन्दै प्रचण्ड असन्तुष्ट

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले जनयुद्ध शव्दलाई प्रयाग गर्न हिच्किचाएको भन्दै असन्तुष्टि...

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै एकै ठाउँमा उभिएको छ : सभापति देउवा

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै एकै ठाउँमा उभिएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको अभिन्न अङ्ग सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउने विषय निष्कर्शमा पु¥याउन जुटेको सहमति...

अवैध लागूऔषध सहित पक्राउ

चोरी मुद्दाका २४ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ

सर्लाही । चोरी मुद्दाका २४ वर्षदेखि फरार रहेका प्रतिवादी सर्लाही साविक नेत्रगंज गाविस-२ बस्ने लालसागर पासवानलाई शनिबार प्रहरीले पक्राउ गरेको...

‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै

‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । यसको निर्माणपक्षले...

बैंक तथा वित्तीय संस्थाहरू विरुद्धको गतिविधिमा बैंकर्स एकजुट

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । मेचिनगर नगरपालिका-१३ कालिझोडास्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको गरेको मे.६ प ८३२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम,...

आज टीआरसी विधेयकमाथि छलफल हुने

आज टीआरसी विधेयकमाथि छलफल हुने

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको प्रतिनिधि सभामा छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि...

प्रभु इन्स्योरेन्स दाेब्बर नाफा

प्रभु इन्स्योरेन्स दाेब्बर नाफा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय...

बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता

बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा...

Page 1715 of 3403 1 … 1,714 1,715 1,716 … 3,403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist