समाचार

प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्चमा दर्ता गरेको रिटको पेशी तोकिएको छ। वुधबार...

हत्या गरेको आरोपमा शेख हसिनाविरुद्ध अनुसन्धान सुरु

हत्या गरेको आरोपमा शेख हसिनाविरुद्ध अनुसन्धान सुरु

गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा को एक अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र...

पोर्चुगलबाट १ हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन

पोर्चुगलबाट १ हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन

लिस्बन (पोर्चुगल) । विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ...

एसिडी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

एसिडी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट...

 सुदूरपश्चिममा दुई हजार बढीलाई डेङ्गु सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थाले

धनगढी  । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । बर्सातका बेला यो रोगको सङ्क्रमण बढ्ने गरेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका...

पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

बसमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

जनकपुरधाम / बसमा लुटपाट गरेको आरोपमा सर्लाही प्रहरीले तीनजनालाई होटेलबाट नियन्त्रणमा लिएको छ। स‍‍ोमबार सिन्धुलीको भिमानबाट बर्दिबासतर्फ आएको ना ३...

हिलाम्य मैदानमा चर्च ब्वाइजलाई हराउँदै पारो एफसी समूह चरणमा

हिलाम्य मैदानमा चर्च ब्वाइजलाई हराउँदै पारो एफसी समूह चरणमा

काठमाडौँ / एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोटमा नेपाली लिग च्याम्पियन चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै भुटानी लिग च्याम्पियन पारो...

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैनः प्रधानमन्त्री ओली

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नरहेको बताएका छन्। आज महान्ययाधिवक्ताको कार्यालय...

Page 1716 of 3403 1 … 1,715 1,716 1,717 … 3,403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist