पूर्वराष्ट्रपति भण्डारीसहित विशिष्ट महिलालाई राष्ट्रपति पौडेलले दर खुवाए
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपतिसहित विशिष्ट महिलाहरुलाई दर खुवाएका छन्। तीजको उपलक्ष्यमा मंगलबार राष्ट्रपति भवनमा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, परराष्ट्रमन्त्री...









