पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द‌को  १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्द‌निवासमा सामूहिक अभिनन्दन गरेका छन् ।...

सुकुन्दा साहित्य प्रकाशन हुने

सुकुन्दा साहित्य प्रकाशन हुने

काठमाडौं  ।  सुकुन्दा साहित्य बार्षिक पत्रिका पुनः एक पटक प्रकाशन हुने भएकाे छ । नेपालभाषा कला, साहित्य, संस्कृति उत्थान, विकासका...

नेपाली कथाकारबाट अभूतपूर्व सहभागिता

नेपाली कथाकारबाट अभूतपूर्व सहभागिता

काठमाडौं । ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८२’ को सातौँ संस्करणमा देशविदेशका नेपाली कथाकारबाट अभूतपूर्व सहभागिता प्राप्त भएको छ। बाह्रखरी मिडियाका अनुसार असोज...

स्रष्टा सम्मान पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

स्रष्टा सम्मान पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले  २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका...

एनआरएनए साहित्य सङ्गोष्ठी सम्पन्न

एनआरएनए साहित्य सङ्गोष्ठी सम्पन्न

काठमाडौं ।  गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद्को भाषा तथा साहित्य समिति र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा साहित्यिक सङ्गोष्ठी तथा बहुभाषिक...

लेखनाथ पोखरेलको ‘एक रातको बास’ पाठकमाझ आयाे

लेखनाथ पोखरेलको ‘एक रातको बास’ पाठकमाझ आयाे

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’,...

राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती आज

युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ। विसं...

देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार खड्काद्वारा एक लाख एक रुपैयाँ सहयोग

देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार खड्काद्वारा एक लाख एक रुपैयाँ सहयोग

  काठमाडौं। सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–६, पेट्कुस्थित मन्दिरमा देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार हिराबहादुर खड्काले रु. १ लाख १ रुपैयाँ सहयोग...

साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन

साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन

चितवन । चर्चित गीतकार एवम् साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै...

खाद्यविद् बरालको `म:म:का पाइलाहरु´को विमोचन

खाद्यविद् बरालको `म:म:का पाइलाहरु´को विमोचन

काठमाडाैं । बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ  विनोद बरालद्वारा लिखित `म:म:का पाइलाहरु´ को विमोचन सम्पन्न भएकोछ। बरालको पुस्तक लण्डनस्थित बिजनेश...

Page 1 of 14 1 2 14

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist