सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द‌को  १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्द‌निवासमा सामूहिक अभिनन्दन गरेका छन् ।

साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन, र नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सह आयोजक श्रीओम श्रेष्ठ , किशन सिंह धामी र समालोचक प्रमोद प्रधान मञ्चासीन थिए ।

अभिनन्दन मूल समारोहका अध्यक्ष एवं  कार्यक्रमका राधेश्याम लेकालीले स्वागत गरेका थिए । सुदूरपश्चिम  बैतडीको स्थानीय कलाकारहरू लोक नृत्य छलिया ,बाजागाजासहित सामू‌हिक अभिनन्दनमा सहभागी  भएका थिए ।

सभालाई स्वागत गर्दै लेकालीले “मदन पुरस्कार प्राप्त विशिष्ट सर्जक लोकेन्द्रबहादुर चन्दलाई  राजनीतिज्ञभन्दा पनि वरिष्ठ सर्जकलाई जिउँदै सम्मान गर्न थालिएको हो। यस अगाडि वरिष्ठ कलाकार साहित्यिक पत्रकार संघका पूर्व नरेन्द्रबहादुर श्रेष्ठ, कथाकार पद्मावती सिंह, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे ,साहित्यिकपत्रकार नगेन्द्रराज शर्मा लगायतका सर्जकलाई सामू‌हिक गरिसकेको छ। यो तारा किशन  फाउन्डे‌सनले पूरा सहयोग गरेको छ।”

वरिष्ठ स‌मालोचक प्रमोद प्रधान‌ले अभिनन्दित व्यक्तित्व सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

साहित्यकार श्रीओम श्रेष्ठले अभिनन्दन पत्रमा वाचन गरेका थिए ।

कुनै पनि देश र जातिको मूल पहिचान भन्नु नै त्यस देशको भाषा, साहित्य, कला र संस्कृति तथा मौलिक परम्परा हुन् । यस कुरालाई मनन गर्दै यसैको जगमा उभिएर आख्यान र निबन्ध सिर्जनाका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान गर्दै आएका बहुआयामिक व्यक्तित्व वरिष्ठ सर्जक लोकेन्द्रबहादुर चन्दलाई विशेष समारोहमा प्रदान गरिएको – अभिनन्दनपत्रमा लेखिएको छ-

“लामो राजनीतिक यात्रामा आफ्नो विशेष पहिचान र योगदान स्थापनाका साथै स्वच्छ र शालीन छवि बनाउन सफल तपाईंले आफ्ना रचना र सिर्जनाका माध्यमबाट नेपाल र नेपाली जनताको हितमा अविचल र अचल रूपमा उभिएर आफ्नो छ दशक लामो सिर्जनयात्रा पूरा गर्नुभएको छ ।

यस समयमा कथा, उपन्यास र हास्यव्यङ्ग्य निबन्ध सिर्जनाका माध्यमबाट नेपाल र नेपाली समाजलाई पुऱ्याउनुभएको योगदान अविस्मरणीय र महत्त्वपूर्ण रहेको छ ।

यसरी सिर्जना र समाजसेवाका माध्यमबाट यथेष्ठ योगदान पुयाउँदै आउनुभएका तपाईंलाई हामी निम्न संस्थाहरुका तर्फबाट सामूहिक रूपमा हार्दिक अभिनन्दन गर्दछौं।

तपाईंको व्यक्तित्व र कृतित्व सधैं प्रकाशमान भई रहोस् । विभिन्न संस्थामा आबद्ध हामी सबैजना यस विशिष्ट घडीमा तपाईं र तपाईंको परिवारको उत्तरोत्तर प्रगति एवम् सिर्जनशील जीवनका निमित्त हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

स्वदेश र विदेशमा क्रियाशील साहित्यिक संस्थाहरू:

राधेश्याम लेकाली अध्यक्ष साहित्यिक पत्रकार संघ

रमेश दाहाल- कार्यकारी सम्पादक अनेसास दर्पण

मोहन दुवाल -अध्यक्ष जनमत वाङ्मय प्रतिष्ठान नेपाल

प्रद्युम्न जोशी- सदस्य सचिव वासु शशि स्मृति परिषद्

जलेश्वरी श्रेष्ठ -अध्यक्ष गुन्जन

नरेन्द्रबहादुर श्रेष्ठ-  नेपाल साहित्य मन्दिर

किशोर पहाडी- प्रधान सम्पादक,शब्दपथ

पवन आलोक -संस्थापक योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान

यो पनि पढ्नुहोस्

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

२ हप्ता अगाडि
डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

३ हप्ता अगाडि

मोमिला -अध्यक्ष नेपाली कला साहित्य डटकम

विमल भौकाजी- सम्पादक शारदा मासिक

पद्मावती सिंह -कोषाध्यक्ष शंकर लामिछाने प्रतिष्ठान

सावित्री श्रेष्ठ -संरक्षक सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र

रामकाजी कोने -अध्यक्ष नेपाल मुक्तक प्रतिष्ठान

शंकर भारती -अध्यक्ष उपन्यास समाज नेपाल

नीता श्रेष्ठ अध्यक्ष विश्व नेपाली साहित्य महासंघ (ललितपुर शाखा।

गोविन्द घिमिरे वेदमणि अध्यक्ष अभिनव साहित्य समाज

मिथिला शर्मा अध्यक्ष चेतन कार्की स्मृति समाज

शान्ति न्यौपाने रिसाल अध्यक्ष गोकर्णेश्वर कला साहित्य प्रतिष्ठान

पुष्पराज के.सी. कार्यवाहक अध्यक्ष लालित्य सिर्जना  समाज

जलेश्वरी श्रेष्ठ अध्यक्ष जलरिका साहित्य प्रतिष्ठान

गीता कार्की अध्यक्ष नारी साहित्य प्रतिष्ठान

सुभद्रा दाहाल अध्यक्ष पनौती साहित्य समाज

हिरण्यकुमारी पाठक सम्पादक नारी स्वर त्रैमासिक

विजयध्वज थापा लीलाध्वज थापा साहित्य प्रतिष्ठान

छविरमण सिलवाल अध्यक्ष सुनकोशी वाङ्मय प्रतिष्ठान

रीता खनाल कार्यकारी निर्देशक अरुपण आर्ट ग्यालरी

कृष्ण प्रसाईं अध्यक्ष जरा फाउन्डेसन

विनोद नेपाल अध्यक्ष भूगोल साहित्य समाज

वियोगी बुढाथोकी प्रधान सम्पादक शिवपुरी सन्देश

धीरकुमार श्रेष्ठ प्रधान सम्पादक शब्दाङ्कुर मासिक

डा दुबसु क्षेत्री अध्यक्ष वसुन्धरामान प्रतिष्ठान

सरिता अर्याल अध्यक्ष गोमा दामोदर प्रतिष्ठान

शीतल गिरी अध्यक्ष स्रष्टा पदयात्रा नेपाल

तारा धामी संरक्षक तारा-किशन फाउनोसन

विश्वविमोहन श्रेष्ठ ,एपेक नेपाल

पार्वती पुडासैनी अध्यक्ष दामोदर पार्वती प्रतिभा पुरस्कार कोष,

वसन्त बित्यासी थापा अध्यक्ष ,गीतकार संघ नेपाल,

प्रतीक ढकाल अध्यक्ष पर्वतीय साहित्य समाज नेपाल

विक्रमभक्त जोशी संस्थापक अध्यक्ष प्रभु भक्त छोरी नानी वर्ष पुस्तक

रामप्रसाद पन्त,  अध्यक्ष दायित्व वाङ्मय प्रतिष्ठान

लक्ष्मी उप्रेती संस्थापक  प्रकाशक वनिता प्रकाशन

गोपीकृष्ण प्रसाई विश्व नेपाली साहित्य प्रतिष्ठान, नेपाल

अस्मिता भण्डारी महिला गीतकार संघ

राजनप्रसाद न्यौपाने अध्यक्ष सप्त वि साहित्य सञ्जाल, काठमाडौं

रामराजा केसी ,अध्यक्ष सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली

मुरारि सिग्देल ,सम्पादक अनुगमन अनलाइन पत्रिका

विजयराज आचार्य अध्यक्ष ,नेपाल बालसाहित्य समाज

तुलसीहरि कोइराला,अध्यक्ष लघुकथा समाज नेपाल

अश्विनी कोइराला प्रधान सम्पादक साहित्य पोष्ट

उमेश पाण्डे अध्यक्ष संसाक मासिक/ईसंसाक, कम

मोहन चापागाईं अध्यक्ष नियात्रा समाज नेपाल

डा  शैलेन्दुप्रकाश नेपाल अध्यक्ष पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र

सुशीला ढकाल अधिकारी सम्पादक साकोसश्री पत्रिका

श्रीओम श्रेष्ठ रोदन,अध्यक्ष नेपाल स्रष्टा  समाज

जीवेन्द्रदेव गिरी,राजेन्द्र सुवेदी स्मृति समाज

सीता पाण्डे,अध्यक्ष अनल फाउन्डेसन

कल्पना काफ्ले,साहित्यसुधा  नेपाल

प्रा.डा. व्रतराज आचार्य,महासचिव भानु साहित्य उद्यान

श्रीराम पौडेलअध्यक्ष महालक्ष्मी साहित्य समाज ललितपुर

देवीभक्त श्रेष्ठ प्रमुख संरक्षक साहित्य चौतारी, झापा

कृसु क्षेत्री   अध्यक्ष दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान

रेखा कँडेल  संस्थापक पवन आलोक नियात्रा सम्मान

महेश प्रसाई उपाध्यक्ष मदन शीला प्रतिष्ठान

रीता के.सी. बस्नेत संस्थापक रेखा पवन स्रष्टा सम्मान

निशा केसी सम्पादक मुक्तक सागर

डा रमेश शुभेच्छु महासचिव भानु प्रतिष्ठान

जयदेव भट्टराई सम्पादक आरब्ध द्वैमासिक साहित्यिक पत्रिका

सुनिल अधिकारी अध्यक्ष हातेमालो साहित्य संगम

निलान्जला भारद्वाज अध्यक्ष मुक्तालय नेपाल

डा बमबहादुर जीताली अध्यक्ष मन्जुश्री साहित्य समाज

मदन नेपाल अध्यक्ष हामी र हाम्रो कृति समाज

ममता मृदुल अध्यक्ष नारी स्रष्टा

भानुप्रकाश जोशी ललित साहित्य

मीनदेवी कार्की अध्यक्ष संगीत देवालय

डा विष्णुकुमार खत्री महासचिव नेपाली वाङ्मय प्रतिष्ठान

सरस्वती गौतम अध्यक्ष नोबेल साकोस साहित्य संस्था

प्रकाश समीर अध्यक्ष गोधूली कला साहित्य प्रतिष्ठान

अनुपमा रेग्मी सचिव चारुशीला वाङ्मय प्रतिष्ठान

कृष्ण भुसाल सम्पादक मिलाप

प्रविनप्रसाद थपलिया,अध्यक्ष गौरीशंकर च्छोरोल्पा मिडिया  प्रा.

राजेन्द्र के. सी.अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर

मदनराज थापा अध्यक्ष जनकविकेशरी धर्मराज-सावित्री थापा

सेरचन रेग्मी संयोजक ललितपुर कला – संस्कृति

डा. शेखरकुमार श्रेष्ठ अध्यक्ष हाम्रो लघुकथा

बाजुराम पौडेल अध्यक्ष सुरभि साहित्य प्रतिष्ठान

धनमान श्रेष्ठ अध्यक्ष सिर्जना अभियान समाज

माधव घिमिरे अटल अध्यक्ष लोमस वाड्मय प्रतिष्ठान

ऋषवदेव घिमिरे अध्यक्ष राष्ट्रिका साहित्य प्रतिष्ठान

सविता श्रेष्ठ महासचिव शोभा दिव्यांश्री आश्रम अध्यात्म साहित्यिक केन्द्र

मञ्जु दाहाल घिमिरे अध्यक्ष नोबेल साकोस साहित्य संस्था विराटनगर

एन्जेलिना न्यौपाने अध्यक्ष सिर्जना बालसाहित्य समाज

इन्दिरा भण्डारी अध्यक्ष जागृति साहित्य समाज

डा. देवी नेपाल अध्यक्ष शम्भु निर्मला कला-साहित्य

पर्शुराम घिमिरे सचिव कोशी लघुकथा

तोया भट्ट (टीएन) भट्ट पुष्पपराग साहित्य प्रतिष्ठान लोकन्थली

मन्जीला अनिल -अध्यक्ष सखी प्रतिष्ठान

रन्जना निरौला अध्यक्ष यशस्वी प्रज्ञा-प्रतिष्ठान

गीता अर्याल,अध्यक्ष प्रेरक साझा साहित्य समाज, काठमाडौं लगायतका संस्थाले अभिनन्दन गरेका थिए ।

कार्यक्रममा गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ र जनकविकेशरी धर्मराज सावित्री थापाका संरक्षक डा मदनराज थापाले शुभकामना मन्तव्य दिएका थिए ।

लोकेन्द्रबहादुर चन्द परिवारका तर्फबाट छोरा जयन्त चन्दले सबै सहभागी संस्थाहरूलाई धन्यवाद दिएका थिए । सहआयोजक तारा किशन फाउन्डेसनका संरक्षक किशन सिंह धामीले ” योग्य व्यक्तिलाई यथा योग्य सम्मान अर्पण गरिएको सबै सहभागी संस्थाहरूलाई धन्यवादसहित मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रम सकिए पछि छलिया नृत्यमा धेरै साहित्यकार र पत्रकार उत्साही हुँदै नाचेका थिए । कार्यक्रम संचालन साहित्यकार मोमिलाले गरेकी थिइन्।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतबाट भन्सार छली गरी ल्याइएको मुचुल्का तयार

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक