आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप

आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप

काठमाडौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन्...

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

ओटावा । दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका...

चिसो ह्वात्तै बढेपछि  प्रहरी चौकी स्थानान्तरण

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं। प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज...

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र...

कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

मुस्लिम सम्प्रदायको ‘तीन तलाक’ लाई कानुनी मान्यता नदिने

काठमाडौं । सर्वोच्च अदालतले मुस्लिम सम्प्रदायमा सरिया कानुन अन्तर्गत प्रचलनमा रहेको ‘तीन तलाक’ लाई कानुनी मान्यता दिन नसकिने फैसला गरेको...

सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता

सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै काष्ठमण्डप विद्यालयका प्रिन्सिपल डा. शिवा थापाले विस्तारै...

४४औँ विश्व पर्यटन दिवसकाे अवसरमा विदेशी पर्यटकलाई स्वागत

४४औँ विश्व पर्यटन दिवसकाे अवसरमा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । आज ४४औँ विश्व पर्यटन दिवस । यो विशेष अवसर पारेर रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत...

कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम के.सी.लाई मनोनयन गर्ने निर्णय

कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई...

दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

सुदूरपश्चिममा डेङ्गु : आठ महिनामा तीनजनाको मृत्यु, आठ सय बढी सङ्क्रमित

कञ्चनपुर । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली,...

Page 2424 of 2902 1 … 2,423 2,424 2,425 … 2,902

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist