वाणिज्य

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको...

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन”...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक...

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी...

उपत्यकामा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण जारी

उपत्यकामा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण जारी

काठमाडौं । काठमाडौं उपत्यका भित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । नेपाल...

पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका : सेजन

पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका : सेजन

काठमाडौँ । पर्यटन क्षेत्रको विकास तथा प्रवर्धनमा नयाँपन र सिर्जनाले महìवपूर्ण भूमिका खेल्ने धारणा यस क्षेत्रका जानकारले राख्नुभएको छ । नेपाल...

Page 55 of 262 1 54 55 56 262

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist