वीर अस्पताललाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउन हुँदैन: उपकुलपति बस्नेत
काठमाडौं । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो. डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन नहुने बताउनुभएको छ । सोमवार...








