सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रोजगारीमा वृद्धिमा टेवा पुग्ने : मन्त्री अधिकारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रोजगारीमा वृद्धिमा टेवा पुग्ने  : मन्त्री अधिकारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकार धार्मिक पर्यटन विकासमा प्रतिबद्ध रहेको जनाउनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा जारी देवघाट–महामहोत्सवमा सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारी धार्मिक पर्यटनको प्रवर्द्धनले देशमा शान्ति कायम गर्न, मानिसलाई नैतिकवान बनाउन तथा रोजगारीमा वृद्धिमा टेवा पुग्ने भएकाले सरकार प्रतिबद्ध रहेको जनाउनुभएको हो ।

साथै उहाँले देवघाट दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दिव्यधाम धार्मिक गौरवको विषय भएको हुँदा यसलाई निर्माण गर्न मन्त्रिपरिषदबाट नै सहयोगको निर्णय गराउने मन्त्री अधिकारीको धारणा थियो ।
मन्त्री अधिकारीले देवघाट दिव्यधाम निर्माणका लागि विदेशबाट आयात गरिने मार्वलमा कर छुट दिने विषयमा मन्त्रिपरिषदबाट पारित गराउन पहल गर्ने जनाउनुभयो ।

देवघाट दिव्यधामले देवघाटको धार्मिक पर्यटनमा प्रबर्द्धन हुने हुँदा सरकारले सहयोग गर्ने मन्त्री अधिकारीले जनाउनुभयो । कृषि र धार्मिक पर्यटन नेपालको समृद्धिको मूख्य आधार भएकाले सरकारले प्राथमिकता दिइरहेको उहाँको धारणा थियो ।

ईश्वरकृष्ण महाराजले मातापिता सेवाश्रम र देवघाट दिव्यधामको परिकल्पना अघि सारेर समाजमा मानवसेवाको अनुकरणीय उदाहरण प्रस्तुत गरेको मन्त्री अधिकारीले जनाउनुभयो । तीन सय ६५ कोठाको संरचनासहित वृद्धवृद्धा र असहायहरूका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा मातापिता सेवाश्रम निर्माणाधीन छ ।

यो परियोजनाद्वारा देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक र सामाजिक सेवाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकाङ्क्षालाई अघि बढाइएको छ ।

यो पनि पढ्नुहोस्

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

२८ मिनेट अगाडि
भारत, चीन र अमेरिकामा राजदूत सिफारिस

भारत, चीन र अमेरिकामा राजदूत सिफारिस

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक