सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बैंकहरुमा निक्षेप संकलनमा वृद्धि

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बैंकहरुमा निक्षेप संकलनमा वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  वाणिज्य बैंकहरुमा निक्षेप संकलन साढे १० प्रतिशतले वृद्धि भएको छ।

नेपाल बैंकर्स संघका अनुसार गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ५ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँ बढेर ५९ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ।

एनआइसीको निक्षेप गत वर्षको पुस तुलनामा १७.७० प्रतिशत घटेर ३ खर्ब १३ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ। एनआइसी एशिया बाहेक अन्य बैंकहरुको निक्षेपमा वृद्धि भएको छ ।

निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ। बैंकको निक्षेप संकलन ३२.५८ प्रतिशतले वृद्धि भई ४ खर्ब ४६ अर्ब ८२ करोड कायम भएको छ। साथै, नेपाल बैंकको पनि १९.०९ प्रतिशत वृद्धि भई ३ अर्ब ७ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।

रकमको आधारमा सबैभन्दा धेरै निक्षेप संकलन गरेको ग्लोबल आइएमई बैंकले ५ खर्ब ३४ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । गत आवको पुसको तुलनामा भने यो १३.८८ प्रतिशत हो ।

साथै, समीक्षा अवधिमा सिटिजन बैंकको निक्षेप १७.७४ प्रतिशत, एभरेष्टको १७.५७, सानिमाको १३.४९, प्राइमको १२.७६ प्रतिशत, नेपाल एसबिआईको १२.०९ प्रतिशत, सिद्धार्थको १०.२१ प्रतिशत, कुमारीको ९.९०, कृषि विकासको ९.६०, लक्ष्मी सनराइजको ९.०४, प्रभुको ७.९७, माछापुच्छ्रेको ६.५० र एनएमबिको ६.३२ प्रतिशत वृद्धि भएको छ ।

वाणिज्य बैंकहरूको निक्षेपमा भएको यो वृद्धि अर्थतन्त्रको मजबुत विकास र बैंकिङ क्षेत्रको सुदृढीकरणका लागि सकारात्मक संकेत हो।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

रास्वपाको सचिवालय बैठक आज बस्दै

४ हजार ६३१ सवारी दुर्घटना

Pakistan Embassy observed Marka-e-Haq Day

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक