बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः कार्यक्रम हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः कार्यक्रम हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । यल नेपालभाषा सहर्जकता पुचको आयोजनामा पाटन हाईस्कुल, पाटन ढोकामा याेमरी पुर्णिमाकाे अवसरमा २०८१ पौष ५ गते त्यः छिं त्यः कार्यक्रम प्रेस बिज्ञप्ती मार्फत जनाइएकाे छ ।

यल नेपालभाषा सहर्जकता पुचःका अध्यक्ष पवित्र महर्जनको संयोजकत्वमा हुन लागेको कार्यक्रम बारेमा शनिबार पत्रकार सम्मेलन मार्फत  कार्यक्रम गर्न लागेको जनाउँदै  प्रत्येक तीन महिनाका विविध सांस्कृतिक कार्यक्रम पनि गरिने भएकाे छ ।

प्रेस बिज्ञप्तीमा नेपालको संविधान व्यवस्था अनुसार स्थानीय मातृभाषाबाट अनिवार्य शिक्षा लिने र विद्यालयमा पढाउन सकिने व्यवस्था छ । यही व्यवस्थाअनुसार  ललितपुर महानगरपालिका अन्तर्गत सञ्चालल भइरहेको  सामुदायिक विद्यालयमा नेपालभाषा सहजकर्ता सहशिक्षकका पदमा ४० जना शिक्षक आधिकारिक रूपले  शिक्षा महाशाखाबाट नियुत्ति भयो । अधिकांश विद्यालयमा गैरनेवार विद्यार्थी रहेकाले शिक्षकका लागि चुनौती बिषय बनेको छ । समय समयमा आउने समस्यालाई छलफल गर्न र बालबालिकालाई राम्रोसँग अध्यापन गराउनका लागि ४० वटा विद्यालयहरूका नेपालभाषा शिक्षकहरू मिलेर  नेपालभाषा स्यनामिको मंका पुचः गठन गरिएको जनाइएकाे छ ।

स्थानीय पाठ्यक्रम अनुसार भाषाका साथ-साथै स्थानीय संस्कृति, रीतिरिवाज, परम्परा, गर गहना, लुगा, भाडाकुँदा, काम गर्ने साम्रगी, खानपिन, चाडपर्व लगायतका विषयमा समय-समयमा विभिन्न तरिकाले सिकाउँदै आएका छौं । हामी सबै भाषा प्रेमी र संस्कृति प्रेमी हौं हामी भाषा मात्र होइन परम्परा र संस्कृति पनि सिक्ने र बुझिरहेका छौं। हाम्रो पहिचान हाम्रो मातृभाषा र संस्कृति हो । यसलाई जिवित तुल्याउन सकेको खण्डमा मात्रै हामी पनि जीबित रहन्छौं ।  हामी सँगसँगैं हाम्रो नेपाल दश पनि विश्वभर शिर ठ्ड्याइएर रहन सक्छौं भन्ने हामीहरूको धारणा रहेको छ । भाषालाई सामुदायिक  विद्यालयमा मात्र सीमित नराखी टोल—टोलमा पनि पुर्याउने हाम्रो उद्वेश्य रहेको छ । विद्यालयमा सीमित कक्षालाई  मात्र नेपालभाषा सिमित नराखी भावी योजना बनाई अघि बढ्ने हाम्रो सपना सपना हो । हाम्रो लक्ष्य बालकदेखि प्रौढ अवस्थासम्म नेपालभाषाबाट बोल्ने लगाउनु हाम्रो उद्वेश्य रहेको छ । कुनै पनि ठाउँको भाषा र संस्कारको सम्बन्ध नंग र मासुको जस्तै रहेको हुन्छ । भाषा बाँचे संस्कार जीबित रहन्छ  संस्कार बाँचे भाषा बाँच्छ, संस्कारबाट संस्कृति रहेको हुन्छ ।  हामी नेवारहरूको संस्कृति र संस्कारमा धनी, प्रत्येक महिना, हप्ता- हप्तामा चाडपर्व मनाउने गरिन्छ । आफ्नै जमिनबाट विभिन्न बाली उब्जाउ गरी, प्रत्येक चाडपर्वमा आफ्नै मौलिक मूल्य मान्यता रहेको वैज्ञानिक रूपले नै समय अनुसार विभिन्न प्रकारका स्वस्थ्यकर खाना बनाई देवतालाई चढाएर समाजमा बाढेर खाने चलन रहेको छ । यही ज्ञान विद्यार्थीहरूलाई पनि सिकाउन सकेको खण्डमा उनीहरूले पनि भाषाका साथ साथै संस्कृतिलाई पनि माया गरि चाडै सिक्न सकोस् भन्ने हाम्रो उद्वेश्य हो ।

यो उद्देश्य पूरा गर्नका लागि  योमरी पुर्णिमाको अवसरमार हाम्रो संस्थाले त्यः छिं त्यः ज्याझ्वः कार्यक्रम आयोजना गर्न लागेका छौं । त्यःछिं त्यः ज्याझ्वः  शिक्षक, विध्यार्थीको संयुक्त आयोजना हुन लागेको छ । नगरप्रमुखको अभिभावकत्वमा स्थानीय जनप्रतिनिधि, समाजसेवी नेताहरू, विद्यार्थी बालबालिकाहरू सम्पूर्ण एकै ठाउँमा भेला भई पारस्परिक सम्बन्ध स्थापना गरि समृद्व समाज निर्माण हाम्रो प्रयासका साथै पाठ्यक्रमानुसार पठनपाठन गराउनु पर्ने योमरि पुर्णिमा र त्यः छिं त्यः गीतलाई कार्यक्रममार्फत राम्ररी बुझ्ने अवसर मिल्ने जनाइएकाे छ ।

यो पनि पढ्नुहोस्

दुई पूर्वश्रममन्त्री पक्राउ

दुई पूर्वश्रममन्त्री पक्राउ

३ घण्टा अगाडि
नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ

प्रधानमन्त्री भारत भ्रमणअघि विज्ञहरूसँग परामर्श गर्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक