बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अमेरिकी र चिनियाँहरुको बाक्लो आउजाउ !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपाल चीन व्यापार सम्झौतालाई पुनरावलोकन गर्न कार्यदल गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चीनले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीतिक कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा आएपछि नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु भएका छन् ।

सरकारी प्रतिनिधिदेखि लिएर विभिन्न विज्ञहरूको टोली नेपाल आउन थालेका छन् । बीआरआइ अन्तर्गत रहेका विभिन्न परियोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न चीन हतारमा देखिएको छ । त्यसका लागि उसले आफ्ना विभिन्न विज्ञ समूहलाई सक्रिय गरेको छ ।

आजै मात्र चीनबाट उच्च स्तरीय दुईटा टोली नेपाल आउन लागेका छन् । स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङको नेतृत्वमा एउटा टोली नेपाल आइ पुगेको छ भने चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ सिआओहुई नेतृत्वको प्रतिनिधिमण्डल बैंकक हुँदै नेपाल आइ पुग्ने बताइएको छ ।

उपमन्त्री चङ हाइनान प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरोका निर्देशक हुन् ।

आजदेखि आइतवारसम्म हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा भाग लिनका लागि उनीहरू नेपाल आउन लागेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

दुई पूर्वश्रममन्त्री पक्राउ

दुई पूर्वश्रममन्त्री पक्राउ

२ घण्टा अगाडि
नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक