बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनपिएलमा लुम्बिनी लायन्सकाे खराब प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनपिएलमा लुम्बिनी लायन्सकाे खराब प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आफ्नो चौथो खेलमा पनि लुम्बिनी लायन्सले खराब प्रदर्शन गरेको छ।

जनकपुरले दिएको १ सय ३७ रनको मध्य लक्ष्य पनि पूरा गर्न टोली असफल हुँदा जनकपुरले १ रनको रोमाञ्चक जित निकाल्यो। अन्तिम बलमा २ रन चाहिएको अवस्थामा हर्ष थकरले विकेट लिँदै जनकपुरलाई लगातार चौथो जित दिलाएका थिए।

जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले २० ओभरमा १ सय ३५ रनमा समेटियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३८ बल खेल्दै ३५ रन बनाएर आउट हुँदा टोम मोर्सले ३१ रन बनाएर आउट भए। त्यसअघि अर्जुन साउदले २० रन बनाएर आउट भएका थिए।

लुम्बिनीको जितमा हर्ष थकर नायक सावित भए। उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै ललित राजवंशी शेर मल्ल तथा किशोर महतोले १-१ विकेट लिए। त्यसअघि जनकपुरले जितका लागि १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनायो।

जनकपुरका लागि कप्तान अनिल साहाको ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक लाहिरु मिलन्थाले २४ रन बनाउँदा आसिफ शेख १६ रनमा आउट भएका थिए।

लगातार तीन खेल जितेको जनकपुरले आजको खेलमा पनि राम्रो सुरुवात पाएको थियो। पहिलो विकेटका लगि ४८ रनको साझेदारि गरेको जनकपुर दोस्रो विकेटका लागि पनि ४७ रनको साझेदारी गर्न पुगेको थियो। तर त्यसपछि भने उसले मध्य क्रममा लगातार विकेट गुमायो। उसले ९५ रन देखी १ सय १० रनबिचमा १५ रन जोड्दा आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको थियो।

यद्यपि, पछिल्लो क्रममा ब्याटिङका लागि आएका शुभ कंशकारले समालिएर खेल्दा टिमले मध्यम स्कोर बनायो। कंसकारले २२ रन बनाए। जनकपुरविरुद्ध अभिषेक गौतमले १३ औं ओभरमानै ३ विकेट लिएका थिए। उनी बाहेक रोहित पौडैलले २ विकेट लिँदा साद बिन जफरले २ र सन्दीप जोराले १ विकेट लिए।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक