बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एनपीएलमा कर्णालीको पहिलो जित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनपीएलमा  कर्णालीको पहिलो जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज कर्णाली याक्ससँग पराजित भएको छ।

निकै थ्रिलिङ बनेको खेलमा कर्णालीले अन्तिम एक बल मात्र बाँकी रहँदा चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएर जारी लिगमा आफ्नो पहिलो जित दर्ता गर्‍यो। चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले निर्धारित २० ओभरमा एक बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गरेका थिए ।

कर्णालीका लागि ओपनर शिखर धवन र देव खनालले अर्धशतकीय साोझेदारी गरेका थिए। धवनले सर्वाधिक ४५ रनको योगदान दिए। चाडविक वाल्टनले ३०, देव खनालले २५, जिसान मक्सुदले नटआउट १२ र अर्जुन घर्तीले ११ रन बनाउन सफल भयाे। कर्णालीको यो पहिलो जित हो भने लगातार दुई खेल जितेको चितवनको पहिलो हार हो। चितवनका लागि कुशल मल्ल, जोन निकोल लोफ्टी इट्टन र रवि बोपाराले एक/एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३० रन बनायो। चितवनका लागि रवि बोपाराले आक्रामक अर्धशतकीय पारी खेले।

मात्र ३५ बलमा अर्धशतक बनाएका बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा नटआउट ५९ रन बनाए। यस्तै कप्तान कुशल मल्लले २७ बलमा २३ रन बनाउँदा बिपीन रावलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यता कर्णाली याक्सका लागि ट्यालेन्ट हन्टबाट आएका बिपीनप्रसाद शर्माले तीन विकेट लिए। चार ओभरमा २१ रन खर्चिएको महत्त्वपूर्ण तीन विकेट लिएका हुन्।  जिसान मक्सुदले २ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट लिए। आज कर्णालीका लागि जित निकै महत्त्वपूर्ण रहेको छ। यसअघिका दुई खेल कर्णालीले लगातार गुमाएको छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक