बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रभु बैंकले तीन महिनामा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रभु बैंकले ४६ लाख कित्ता संस्थापक सेयर बेच्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशत बढी हो । पहिले यस्तो नाफा १ अर्ब ३ करोड थियो । बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा योगदान पुगेको छ । यस्तो आम्दानी ३.१ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको तीन महिनामा खुद ब्याज आम्दानी २ अर्ब ५४ करोड रहेकोमा अहिले २ अर्ब ६२ करोड पुगेको छ । बैंकको लोनलस प्रोभिजन बढेको छ । गत आवको पहिलो त्रैमासमा प्रोभिजन रकम ७ करोड ९४ लाख रहेकोमा यो आवको पहिलो त्रैमासमा ३८ करोड ४१ लाख रुपैयाँ छ ।

चालु आवमा असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ अर्थात् प्रतिसेयरमा ०.५९ रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा छ ।

बैंकको निष्क्रिय कर्जा बढेको छ । यस्तो कर्जा गत वर्षको असोज मसान्तसम्म ३.९७ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ४.९४ प्रतिशत पुगेको छ । सीडी रेसियो ७४ प्रतिशतमा झरेको छ ।

आधार दर १०.१७ प्रतिशतबाट ७.६५ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा छ ।  मंगलबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ छ ।

 

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

३ हप्ता अगाडि
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

विभिन्न स्थानमा हिमपातको जोखिम

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक