बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

बालन डिओरका छनौटमा परेन मेस्सी र राेनाल्डाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बालन डिओरका छनौटमा परेन मेस्सी र राेनाल्डाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इंग्ल्यान्डलाई युरो २०२४ को फाइनलमा पुग्न मद्दत गर्ने ६ जना खेलाडी २०२४ को बालन डिओरका लागि छनौट हुँदा यसअघिका विजेताहरु भने ३० खेलाडीको छनोटमा पर्न सकेनन्।

पहिलो पटक सर्वाधिक विजेता लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सूची बाहिर छन्। इंग्ल्यान्ड कप्तान ह्यारी केन, मिडफिल्डर जुड बेलिङ्घम, फिल फोडेन र डेक्लान राइस, फरवार्ड बुकायो साका र कोल पाल्मर २०२४ को उत्कृष्ट पुरुष फुटबलरको प्रतिष्ठित पुरस्कारको दौडमा छानिएका छन्। जुलाईमा मात्र १७ वर्ष पुगेका स्पेन र बार्सिलोनाका विङ्गर लामाइन यामल पनि पहिलो पटक बालन डिओरको प्रतिस्पर्धामा आइपुगेका छन्।

इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा पुगेको थियो तर १४ जुलाईमा बर्लिनमा भएको फाइनलमा स्पेनसँग २–१ ले पराजित भएको थियो। प्रिमियर लिगमा क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्। सन् २००३ पछि पहिलो पटक मेस्सी र रोनाल्डो भने बालन डि ओरको सूचीमा हटाउन सकेनन्। अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी, आठ पटकको बालन डी’ओर विजेता हुन्।

उनले २०२३ मा पुरस्कार पनि पुरस्कार जितेका थिए। तर यस पटक उनी पनि सूचीमा पर्न सकेनन्। २००३ पछि पहिलो पटक ३७ वर्षका मेस्सी र ३९ वर्षीय क्रिष्टियानो रोनाल्डो सूचीमा परेका छैनन्। मेस्सीले ८ र रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन्। यसअघिका विजेता करिम बेन्जेमा र लुका मोड्रिक यो वर्षको सूचीबाट बाहिर छन्। यससँगै नयाँ विजेता आउने पक्का भएको छ। फिफा पुरुषको विश्व वरीयतामा शीर्ष १०० देशका पत्रकारहरूको निर्णायक मण्डलले यो अवार्डको लागि मतदान गर्छन्। अक्टोबर २८ मा पेरिसमा हुने एक समारोहमा विजेताको घोषणा गरिनेछ।

बालन डिओर मनोनयनमा परेका ३० खेलाडी

  1. जुड बेलिङ्घम (इंग्ल्यान्ड र रियल म्याड्रिड)
  2. रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)
  3. फिल फोडेन (इंग्ल्यान्ड र म्यानचेस्टर सिटी)
  4. फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)
  5. एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)
  6. एर्लिङ हाल्याण्ड (नर्वे र म्यानचेस्टर सिटी)
  7. निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)
  8. ग्रानिट साका (स्विजरल्यान्ड र बायर लेभरकुसेन)
  9. अर्टेम डोभविक (युक्रेन र रोमा)
  10. टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)
  11. भिनिसियस जुनियर (ब्राजिल र रियल म्याड्रिड)
  12. ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)
  13. फ्लोरियन विट्र्ज (जर्मनी र बायर लेभरकुसेन)
  14. मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)
  15. मात्स हुम्मेल्स (जर्मनी, फ्री एजेन्ट)
  16. रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)
  17. ह्यारी केन (इंग्ल्यान्ड र बायर्न म्युनिख)
  18. डेक्लान राइस (इंग्ल्यान्ड र आर्सेनल)
  19. भिटिन्हा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)
  20. कोल पाल्मर (इंग्ल्यान्ड र चेल्सी)
  21. ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)
  22. लामिन यामल (स्पेन र बार्सिलोना)
  23. बुकायो साका (इंग्ल्यान्ड र आर्सनल)
  24. हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)
  25. विलियम सलिबा (फ्रान्स र आर्सेनल)
  26. केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)
  27. लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)
  28. अडेमोला लुकम्यान (नाइजेरिया र एटलान्टा)
  29. एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)
  30. अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)

–बीबीसी

यो पनि पढ्नुहोस्

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

३१ मिनेट अगाडि
नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक