बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कीर्तिमानी ३४ पेनाल्टी प्रहार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कीर्तिमानी ३४ पेनाल्टी प्रहार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डच टिम आयाक्स एम्सटरड्याम र पानाथिनाइकोसबीचको खेलले नतिजाको निर्णयका निम्ति कीर्तिमानी ३४ पेनाल्टी प्रहार गरेका छन् ।

बिहीबार युरोपा लिग तेस्रो छनोट चरणअन्तर्गत यी दुई टिमबीच भएको खेलको नतिजाका निम्ति ३४ पेनाल्टी प्रहार भएका हुन् । २५ मिनेटसम्म चलेको पेनाल्टी सुटआउटमा दुवै टिमका समान १७ खेलाडीले प्रहार गरेका थिए ।

जसमा आयाक्याले १३–१२ ले बाजी मारेको हो । यसअघि यूईएफएअन्तर्गतको कुनै पनि प्रतियोगितामा सबैभन्दा धेरै पेनाल्टी प्रहार गर्ने कीर्तिमान इंग्ल्यान्ड यू २१ र नेदरल्यान्ड्सबीचको खेलले राखेको थियो ।

सन् २००७ मा भएको यूईएफए युरोपियन यू–२१ च्याम्पियनसिपमा इंग्ल्यान्ड र डच युवा टिमले नतिजाको लागि कुल ३२ पटक पेनाल्टी प्रहार गरेका थिए ।

विश्व फुटबलमा भने सबैभन्दा लामो पेनाल्टी सुटआउटको कीर्तिमान इजरायली तेस्रो श्रेणीको लिगले बनाएको थियो । डिमोना र सिम्सोनबीच भएको उक्त खेलमा नतिजाको निर्णयका लागि कुल ५६ पेनाल्टी प्रहार भएका थिए । Global Ime bank बिहीबार आयाक्सलाई जित दिलाउन गोलकिपर रेम्को पास्भिर नायक बने ।

उनले पाँच पेनाल्टी बचाउँदै आफ्नो प्रहारलाई गोलमा पनि परिणत गरेका थिए ।

यो पनि पढ्नुहोस्

एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक

एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक

६ घण्टा अगाडि
झापा महिला गोल्डकप फुटबलको आज फाइनल

साफ यू- २० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक