बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पेरिस ओलम्पिकमा सेमिफाइनका लागि यी महिला टाेली बिच खेल हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पेरिस ओलम्पिकमा सेमिफाइनका लागि यी महिला टाेली बिच खेल हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिकमा महिला फुटबलतर्फ क्वाटरफाइनल समीकरण पूरा भएका छन् । बुधबार राति लिग चरणका खेलहरु सकिएपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

समूह ए बाट फ्रान्स र क्यानडा शीर्ष दुईमा हराउँदै क्वाटरफाइनल पुग्दा समूह बी बाट अमेरिका र जर्मनीले अन्तिम ८ मा स्थान बनाएका छन् ।

फ्रान्सले अन्तिम खेलमा न्युजिल्याण्डलाई २-० ले तथा क्यानडाले कोलम्बियालाई १-० ले पराजित गर्‍यो । समूह बीअन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई २-१ ले तथा जर्मनीले जाम्बियालाई ४-१ ले हरायो । यस्तै समूह सी बाट स्पेन र जापान शीर्ष दुईमा रहँदै क्वाटरफाइनल पुगेका हुन् ।

ब्राजिलललाई अन्तिम खेलमा २-० ले पराजित गर्दै स्पेन समूह सी मा सबै तीन खेल जितेर शीर्ष स्थानमा रहेको हो । यस्तै नाइजेरियालाई ३-१ ले हराउँदै जापान समूह उपविजेता बन्यो ।

यसैगरी तेस्रो हुने मध्येबाट उत्कृष्ट दुईमा रहँदै न्युजिल्याण्ड र कोलम्बियाले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

अब क्वाटरफाइनलमा आयोजक फ्रान्सले ब्राजिलसँग खेल्नेछ भने स्पेनले कोलम्बिया, अमेरिकाले जापान तथा क्यानडाले जर्मनीसँग खेल्नेछ । क्वाटरफाइनल खेलहरु अगष्ट ३ मा हुनेछ । यस्तै सेमिफाइनल खेल अगष्ट ६ र फाइनल खेल अगष्ट १० मा हुनेछ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक