बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डा. बालगोपाल श्रेष्ठ २० औँ कृति सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
डा. बालगोपाल श्रेष्ठ २० औँ कृति सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । साहित्यकार,  मानव शास्त्री डा. बालगोपाल श्रेष्ठ २० औँ कृति ‘हेरिटेज पिर्जभेसन एण्ड राइट्स इन नेपाल’ सार्वजनिक भएको छ ।
हलि नेवाः दबूद्धारा दिनदिनै प्रशारन मार्फत  डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक सार्वजिनिक कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. डेविट गेल्नरले सार्वजनिक गरिएको थियो ।

हलि नेवाः दबूका अध्यक्ष संयुक्त श्रेष्ठले उक्त पुस्तकको बारेमा जानकारी गराए भने प्रमुख अतिथि गेल्नरं डा. बालेगोपाल श्रेष्ठका नयाँ पुस्तक सार्वजनिक गर्न पाएकोमा ज्यादै हर्षित भएको जनाए ।

कार्यक्रमका अतिथि बज्र पब्लिकेशन प्रा.लि.का अध्यक्ष विदुर डंगोलं डा. बालगोपाल श्रेष्ठले व्यक्तित्वकाे पुस्तक सार्वजनिक गर्ने अभिभारा आफूलाई दिएकोमा गौरवान्वित भएको धारणा राखे ।
यो भन्दा अगाडि द नेवार अफ सिक्किम पुस्तक प्रकाशित भइसकेको छ ।

पुस्तक लेखक डा. बालगोपाल श्रेष्ठले विगत लामोसमय देखि बज्र पब्लिकेसनले पुस्तक प्रकाशित गरिएकोमा आभार प्रकट गर्दै सम्पूर्ण भाषा, कला सम्पदा अनुरागीहरुलाई साथ, हौसला दिएकाले पुस्तक प्रकाशन गर्न सफल भएको जानकारी गराए । सो कार्य्रकम नरेश शाक्यले सञ्चालन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

आज सुनको मूल्य बढ्याे

११ मिनेट अगाडि
कवाड व्यवसायीले गरे आत्मदाहको प्रयास, गाडि छाड्न अदालत र गृहको आदेश उल्लङघन्ः पीडित

कवाड व्यवसायीले गरे आत्मदाहको प्रयास, गाडि छाड्न अदालत र गृहको आदेश उल्लङघन्ः पीडित

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने

शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

न्यायाधीश र सेनाबाहेक अरूको सम्पत्ति छानबिन जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक