बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

जर्जियाले पहिलो अंक जोडे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जर्जियाले पहिलो अंक जोडे

HAMBURG, GERMANY - JUNE 22: Mojmir Chytil of Czechia and Guram Kashia of Georgia compete for the ball during the UEFA EURO 2024 group stage match between Georgia and Czechia at Volksparkstadion on June 22, 2024 in Hamburg, Germany. (Photo by Stuart Franklin - UEFA/UEFA via Getty Images)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले जर्मनीमा भइरहेको युरो २०२४ मा पहिलो अंक जोडेको छ ।

समूह बी अन्तर्गत शनिवार साँझ ह्याम्वर्गमा भएको समूह एफको खेलमा जर्जियाले चेक रिपब्लिकसँग १-१ को बराबरी खेल्दै अंक जोडेको हो । खेलमा जर्जियाले पहिले अग्रता लिएपिन जोगाउन नसक्दा जितबाट बन्चित रह्यो ।

जर्जेस मिकाउठाड्जेले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगान सकेन । ५९औं मिनेटमा प्याट्रिक सिकले चे रिपब्लिकका लागि बराबरी गोल फर्काए ।

जर्जियाले खेलको अन्तिममा जित निकाल्ने अवसर गुमाएको थियो । जर्जियाका वैकल्पिक खेलाडी साबा लोब्जानिड्जेले अन्तिम सममषा गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

बराबरिले जर्जिया र चेक दुवैलाई घाटा लागेको छ । दुई खेलबाट जर्जिया र चेक रिपब्लिक दुवैको समान १ अंक छ । गोलअन्तरमा चेक अघि रहँदै तेस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा जर्जियाल टर्कीएसँग ३-१ ले र चेक पोर्चुगलसँग २-१ ले पराजित भएको थियो । अब अन्तिम खेलमा जर्जियाले पोर्चुगलको सामना गर्नेछ भने चेकले टर्कीएसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

१० घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक