सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

च्याटबट च्याटजीपीपी प्रयोग गरेर लेखिएको कथानक चलचित्र प्रदर्शनी रद्द

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
च्याटबट च्याटजीपीपी प्रयोग गरेर लेखिएको कथानक चलचित्र प्रदर्शनी रद्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  एआई च्याटबट च्याटजीपीपी प्रयोग गरेर लेखिएको कथानक चलचित्रको प्रदर्शनी रद्द भएको छ ।

बेलायतको सोहो सहरको प्रिन्स चार्ल्स सिनेमामा आइतबार ‘द लास्ट स्क्रिनराइटर’ फिल्मको पूर्वनिर्धारित प्रिमियर रद्द भएकाे हाे । पिटर लुइसले निर्माण गरेको सो चलचित्रलाई पूर्ण रूपमा एआईले लेखेको पहिलो फिचर फिल्मका रूपमा प्रचार गरिएको थियो ।

ज्याक नामका प्रख्यात पटकथा लेखकले स्क्रिप्ट लेखनका लागि डिजाइन गरिएको अत्याधुनिक एआई सिस्टमसँग अन्तरक्रिया गर्दा त्यसमा फरक अनुभव पाएका थिए । उनका अनुसार एलआईमा मानवीय संवेदना बुझेर आकर्षित गर्ने क्षमता छ ।

सो चलचित्रका निर्माण टोलीले भने फिचर फिल्मका लागि लेखक वा एआईमध्ये कुन उत्कृष्ट हुन्छ भन्ने पत्ता लगाउन पनि यो परीक्षण गरिएको जनाएकाे छ । ‍

प्रिन्स चार्ल्स सिनेमाले पनि यो फिल्म निर्माताले गरेको परीक्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै यही फिल्मले कला क्षेत्रमा एआईका नकारात्मक पक्षबारे बहस बढाउन मद्दत गरेको जनाएको छ ।

लेखकको ठाउँमा एआई प्रयोग भएपछि विभिन्न सराेकारवालाहरूले चिन्ता व्यक्त गरेका थिए । त्यसपछि फिल्म निर्माता कम्पनी प्रदर्शनी नै रद्द गर्ने निर्णयमा पुगेकाे हाे ।

यो पनि पढ्नुहोस्

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

१ दिन अगाडि
गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक