बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाजपाको एनडीए गठबन्धनकाे अग्रता कायममै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भाजपाको एनडीए गठबन्धनकाे अग्रता कायममै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको लोकसभा निर्वाचनको मत गणना जारी छ। मं‌गलबार बिहानदेखि भएको मतगणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले अग्रता कायम गरेको छ। प्रारम्भिक मत गणना अनुसार एनडीए गठबन्धनले सरकार बनाउन पुग्ने बहुमत ल्याउने देखिएको छ। तर भाजपा एक्लैको भने बहुमत नपुग्ने मतपरिणामले देखाएको छ। भारतीय लोक सभामा ५४३ सिट छ। जसमध्ये स्पष्ट बहुमत पुर्‍याउनका लागि २७२ सिट चाहिन्छ। प्रारम्भिक मत गणना अनुसार एनडीएले ५४३ लोकसभा सिटमध्ये २९३ सिटमा अग्रता बनाएको छ। परिणाम अहिलेकै लयमा गयो भने एनडीएलाई सरकार बनाउनका लागि पर्याप्त सिट पुग्छ। तर भाजपा एक्लैको भने २४० आसपासमै खुम्चिने प्रारम्भिक परिणामले देखाएको छ।

अहिलेसम्मको गणना अनुसार कांग्रेस आई नेतृत्वको इण्डिया गठबन्धन २३३ सिटमा अगाडि देखिएको छ। कांग्रेस आई एक्लैले १०० आसपास सिट ल्याउने देखिएको छ। अहिलेसम्मको नतिजा अनुसार भाजपालाई उत्तर प्रदेशमा ठूलो घाटा लागेको छ। ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा मात्र अगाडि छ जबकि सन् २०१९ को चुनावमा भाजपाले यो प्रदेशबाट एक्लै ७४ सिट प्राप्त गरेको थियो।

उत्तर प्रदेशमा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले छलाङ मारेको छ। समाजवादीले ३६ सिटमा अग्रता कायम गरेको छ। यस्तै पश्चिम बंगाल, महाराष्ट्र, बिहार जस्ता भाजपाका गढ मानिएका प्रदेशमा पनि उसले ठूलो क्षति ब्यहोर्ने संकेत देखिएको छ। मध्य प्रदेश, उडिसा, दिल्ली, गुजरात लगायतमा भने भाजपाले अहिले आफ्नो वर्चश्व कायम नै राखेको छ।

यो पनि पढ्नुहोस्

लाकी ज्वालामुखी तीन पटक विस्फोट

लाकी ज्वालामुखी तीन पटक विस्फोट

१ वर्ष अगाडि
भारतकी राष्ट्रपति मुर्मुले  मोदीलाई तेस्रो पटक प्रधानमन्त्रीको शपथ खुवाइन्

भारतकी राष्ट्रपति मुर्मुले मोदीलाई तेस्रो पटक प्रधानमन्त्रीको शपथ खुवाइन्

२ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक