शुक्र, कार्तिक ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफाले छलाङ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफाले छलाङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफाले छलाङ मारेको छ ।

यस वर्षको पहिलो त्रैमासमा कम्पनीले ६६ खर्ब वन सञ्चालन मुनाफा गरेको छ ।

मुनाफाको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ९३१ प्रतिशत धेरै भएको जनाइएको छ ।

समीक्षा अवधिमा कम्पनीले ७१९ खर्ब वन आम्दानी गरेको छ । यो पनि गएको वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ८१ प्रतिशत धेरै हो ।

ग्यालेक्सी २४ स्मार्टफोन उच्च बिक्रीका कारण कम्पनीको आम्दानी र मुनाफा दुवै बढेको जनाइएको छ ।

मेमोरी चिपको उच्च मूल्यका चिप व्यवसाय नाफामा फर्किदा पनि कम्पनीको फाइदा बढेको हो ।

गएको वर्ष भने माग सुस्ताउँदा कम्पनीले यस अघि कहिले नदेखिएको घाटा बेहोरेको थियो ।

यो पनि पढ्नुहोस्

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

७ घण्टा अगाडि
रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक