बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विमानस्थलले उल्टै गर्‍यो पासोजस्तो ट्राभलेटरको बचाउ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
विमानस्थलले उल्टै गर्‍यो पासोजस्तो ट्राभलेटरको बचाउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी विमानस्थलमा रहेको असुरक्षित र पासोजस्तो इलेभेटरको उल्टै बचाउ गरेको छ।

मंगलबार मध्यरात काखे छोरीसहित त्रिभुवन विमानस्थलमा अवतरण गरेकी नायिका उषा रजकले आफूसहित आफ्नो छोरी पासोजस्तो इलेभेटरका कारण दुर्घटनामा परेको उल्लेख गर्दै भिडियो पोस्ट गरेपछि मर्कामा परेका हजारौँ यात्रुहरुले उनीप्रति ऐक्यबद्धता जनाएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटरमा अड्किएर आफू र छोरी लडेपछि नायिका रजकले टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ। ट्रली र सुटकेसबीच थिचिएर आफूहरुलाई सानोतिनो चोटपटक लागेको समेत उनले बताएकी छन्।

उक्त पासोजस्तो इलेभेटरको बचाउ गर्दै नागरिक उड्डयन कार्यालयले विज्ञप्ति प्रकाशित गरेको छ।

नागरिक उड्डयन कार्यालयले उक्त घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै ती इलेभेटर यात्रुको सुविधाका लागि राखिएको उल्लेख गरेको छ।

ट्रली प्रयोग गर्नेहरुका लागि तीनवटा लिफ्ट राखिएको उल्लेख गरिए पनि ती तीनैवटा लिफ्टले सयौँ यात्रुहरुलाई एकैपटक धान्ननसक्ने देखिन्छ। ट्राभलेटर ट्रली प्रयोग नगर्ने यात्रुहरुका लागि भएको कार्यालयले बताए पनि सयौँ यात्रु ट्रली राखेर सोही ट्राभलेटरमार्फत यात्रा गर्न बाध्य हुन्छन्।

यद्यपि ती पासोजस्ता इलेभेटरको उल्टै बचाउ गर्दै नागरिक उड्डयन कार्यालयको विज्ञप्ति आएको छ।

यो पनि पढ्नुहोस्

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

३ घण्टा अगाडि
आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

विभिन्न स्थानमा हिमपातको जोखिम

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक