बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पछिल्लो एक वर्षमा ५९ हजार ०६१ वटा मुद्दा दर्ता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पछिल्लो एक वर्षमा ५९ हजार ०६१ वटा मुद्दा दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा विभिन्न घटनाका ५९ हजार ०६१ वटा मुद्दा दर्ता भएको जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले बिहीबार ‍पछिल्लो एक वर्ष (२०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेसम्म) मा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

उनका अनुसार सबैभन्दा धेरै (१७ हजार ३९७) अपराधका घटना काठमाडौँ उपत्यकामा भएका छन् भने सबैभन्दा कम (१ हजार ९६५) अपराधका घटना कर्णाली प्रदेशमा भएका छन्।

यस्तै, बैंकिङ कसुरका मात्रै देशभरि १३ हजार २७७ वटा मुद्दा दर्ता भएको ढकालले जानकारी दिए। महिला तथा बालबालिकासम्बन्धी २१ हजार १९७ वटा घटनाहरू दर्ता भएका छन्। जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा निवेदनहरू दर्ता भएका छन् भने ८ हजार  ३४९ निवेदनहरू मिलापत्रसमेत भइसकेको उनले जनाए । उनका अनुसार महिला तथा बालबालिका सम्बन्धी अपराधहरू अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा धेरै दर्ता भएका छन्।

यस्तै, पछिल्लो एक वर्षमा जबरजस्ती करणीका मात्रै २ हजार ४६८ वटा मुद्दाहरू दर्ता भएका छन्। सो अवधिमा लागुऔषधका ४ हजार २८४ वटा मुद्दा दर्ता भएका छन् भने ६ हजार ५०८ जना प्रतिवादीहरू पक्राउ परेका उनले ढकालले जानकारी दिए।

१ वर्षको अवधिमा १३ हजार १२२ जना फरार अपराधीहरूलाई नियन्त्रणमा लिई सजायको लागि सम्बन्धित अदालत पेश गरिएको उनले जनाए।

यो पनि पढ्नुहोस्

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

६ घण्टा अगाडि
जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक