मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्पेन युइएफए महिला नेसन्स लिगको पहिलो संस्करणमा च्याम्पियन बन्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्पेन युइएफए महिला नेसन्स लिगको पहिलो संस्करणमा च्याम्पियन बन्याे

SEVILLE, SPAIN - FEBRUARY 28: A general view as players of Spain celebrate as Irene Paredes of Spain lifts UEFA Women's Nations League trophy after her team's victory during the UEFA Women's Nations League 2024 Final match between Spain and France at Estadio La Cartuja on February 28, 2024 in Seville, Spain. (Photo by Florencia Tan Jun - UEFA/UEFA via Getty Images)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फ्रान्समाथि २-० को जित निकाल्दै स्पेन युइएफए महिला नेसन्स लिगको पहिलो संस्करणमा च्याम्पियन बनेको छ ।

घरेलु मैदान ला कार्तुजा डि सेभिया रंगशालामा बुधबार राति स्पेनलाई जित दिलाउन अइटाना बोन्मती र मारियोना काल्डेन्टीले गोल गरे । खेलको ३२ औं मिनेटमा बोन्मतीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो ।

उनले ओल्गा कार्मोना गार्सियाको पासलाई सदुपयोग गरेकी हुन् । ५३औं मिनेटमा काल्डेन्टीले टोलीको अग्रता दोब्बर बनाइन् । उनले एथेनिया डेल कास्टिलोको पासलाई पोस्टको दिशा दिइन् ।

त्यसपछि थप गोल निस्कन नसक्दा स्पेन २-० को जित निकाल्दै च्याम्पियन बन्यो । स्पेनले ६ महिनाको अन्तरालमा जितेको योल दोस्रो ठूलो उपाधि हो ।

यसअघि स्पेन गत अगस्टमा इङ्ल्यान्डलाई पराजित गर्दै फिफा महिला विश्वकपको च्याम्पियन बनेको थियो । यसैगरी नेदरल्यान्ड्सलाई २-० ले हराउँदै जर्मनीले तेस्रो स्थान हासिल गर्यो ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक