शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

साविक विजेता कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
साविक विजेता कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।   आयोजक तथा साविक विजेता कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान अल थुमामा स्टेडियममा बुधबार राति सम्पन्न प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा प्रवेश गरेको हो ।

तीन पटकको च्याम्पियन इरानविरुद्ध जित निकाल्ने क्रममा कतारका लागि जेसिम गाबेर, अफिफ र अलमोएज अलिले एक एक गोल गरे ।

इरानका सरदार अजमोन र अलिरेजा जाहानबाक्सले एक एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । शुरुवाती चौथो मिनेटमै अजमोनको गोलबाट इरानले खेलमा पहिलो अग्रता लिएको थियो ।

 

१७ औं मिनेटमा गाबेरले कतारका लागि बराबरी गोल गरे । अफिफले ४३ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा कतार २-१ ले अघि रहेको थियो ।

५१ औं मिनेटमा इरानका जाहानबाक्सले पेनाल्टीमार्फत गोल गरेपछि खेल २-२ गोलको बराबरी अवस्थामा पुगेको थियो। तर खेलको ८२ औं मिनेटमा अलिलले गोल गर्दै कतारलाई ३-२ गोल अन्तरको जित दिलाए ।

समूह चरणका सबै तीन खेल जितेर समूहमा विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको कतार प्यालेस्टाइनलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । कतार क्वाटरफाइनलमा उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

यता समूहका सबै खेल जित्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश पुगेको इरान सिरियालाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्न सफल भएको थियो ।

इरान क्वाटरफाइनलमा जापानलाई स्तब्ध पार्दै अन्तिम चारमा पुगेको थियो । अब कतारले शनिबार हुने फाइनलमा उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

जोर्डन यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण कोरियालाई २-० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो । जोर्डनले इतिहासमा पहिलो पटक एसियन कपको फाइनलमा स्थान बनाएको हो ।

यो पनि पढ्नुहोस्

उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

१२ सेकेन्ड अगाडि
आइभरी कोस्ट  नकआउट चरणको यात्रा सुनिश्चित

आइभरी कोस्ट नकआउट चरणको यात्रा सुनिश्चित

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक