मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

BLOEMFONTEIN, SOUTH AFRICA - JANUARY 31: Chowdhury Md Rizwan of Bangladesh is stumped by Bipin Rawal of Nepal during the ICC U19 Men's Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। बोलेमफनटेइनमा नेपालका लागि सुवास भण्डारीले अलराउन्डर प्रदर्शन गरेपनि बंगलादेससँग जित निकाल्न नेपाल असफल भयो।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले १ सय ४८ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गरेको थियो। बंगलादेशको जितमा ओपनर जिसन अलामले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा अरिफुल अस्लाम ५९ रनमा अविजित रहे। त्यस्तै चौधुर एमडी रिजवान १५ रनमा आउट हुँदा आसिकर रहमान १६ तथा अर्हार अमीन १२ रनमा आउट भए। नेपालका लागि सबै पाँच विकेट सुवाष भण्डारिले लिएका थिए। नेपाललाई पराजित गरेसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कायमै छ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १ सय ६९ रन बनाएको थियो। नेपालका लागि प्रतियोगितामा पहिलो खेल खेलेका विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाउँदा कप्तान देव खनालले ३५ रन बनाए। उनीहरुले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। यी दुई बाहेक कुनै ब्याटर चल्न सकेनन्। थप दोहोरो स्कोरका रुपमा ओपनर अर्जुन कुमालको १४ रन बनाउँदा शुवास भण्डारी १८ रनमा अविजित रहे।

बंगलादेशका लागि रोहनात डौलाह बोर्सनले ४ विकेट लिंदा शेख पभेजले ३ विकेट लिए। बंगलादेश प्रतियोगितामा सेमिफाइनलको सम्भावना कायम राख्न नेपाल विरुद्ध फराकिलो जितको प्रतिक्षा रहँदा नेपाल भने खेल अघिनै सेमिफाइनलको होडबाट बाहिरिसकेको छ

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक