शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कथानक चलचित्र ‘भूठान’: द वर्ल्ड ह्यापियस्ट म्यानको छायाङ्कन सकियाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कथानक चलचित्र ‘भूठान’: द वर्ल्ड ह्यापियस्ट म्यानको छायाङ्कन सकियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । विनोद पौडेल निर्देशित कथानक चलचित्र ‘भूठान’: द वर्ल्ड ह्यापियस्ट म्यानको छायाङ्कन सकिएको छ ।

मंगलबार अमेरिकाको ओहियो राज्यमा फिल्म ‘प्याकअप’ गरिएको हो । छायाङ्कन सकिएसँगै निर्माण टिमले उपलब्ध गराएको तस्बिरहरूमा हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईको एकसाथ छायाङ्कन भएको देखिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोसाकमा छन् ।

चलचित्रमा दयहाङ र ब्रुसको अलावा हरिवंश आचार्य, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, जोयश पाण्डे, विमल सुवेदी, कौशिला खनाल कर्माचार्यका साथै भारतबाट अनुराधा मजुमदारको पनि अभिनय छ ।

चलचित्रको कार्यकारी निर्मातामा कौशिला खनाल कर्माचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट छन् भने निर्मातामा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् ।

‘भूठान’ हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर निर्माण भएको निर्देशक पौडेल जनाउँछन् । उनले चलचित्रको कथा पनि विश्वले आत्मसाथ गर्ने भएको जानकारी दिए ।

चलचित्रको निर्माणमा म्याड मंकी फिल्मस्, हलिउडको भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कम्पनीले सहकार्य गरेका छन् ।

२०२४ को अन्त्यसम्म प्रदर्शनको लक्ष्य राखिएको यो फिल्म सन् २०१९ मा भुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको थियो । सुसन प्रजापतिले खिचेको चलचित्र नेपाली तथा अंग्रेजी भाषामा निर्माण गरिएको हो ।

यो पनि पढ्नुहोस्

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

१ दिन अगाडि
द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक