मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपति रनिङ शिल्ड खेलकूदमा १२ स्वर्ण पदकसहित विश्व निकेतन च्याम्पियन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रपति रनिङ शिल्ड खेलकूदमा १२ स्वर्ण पदकसहित विश्व निकेतन च्याम्पियन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालय च्याम्पियन बनेको छ। विभिन्न खेलमा विद्यालयले १२ स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको हो ।

राष्ट्रपति रनिङ शिल्ड: काठमाडौं महानगरबाट १०१ खेलाडी छानिए प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्दै पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो भएको छ भने ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक गर्दै बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय तेस्रो भएको छ ।

प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाबाट उत्कृष्ट १०१ जना खेलाडी छनोट भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई महानगरपालिकाले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।

प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालय सान्त्वाना घोषित भयो । उनीहरूलाई शुक्रबार डिल्लीबजारस्थित पदमकन्या माविमा एक कार्यक्रमका बीच उपमेयर सुनिता डंगोल, सामाजिक समितिका संयोजक रामकुमार केसी र निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले संयुक्तरुपमा नगद, पदक र शिल्डसहित पुरस्कृत गरे । जिल्लास्तरीय प्रतियोगिताका लागि महानगरपालिकाबाट भलिबल छात्रतर्फ २० जना र छात्रातर्फ २० जना, एथलेटिक्समा २८ जना, तेक्वान्दो, उसु र कराँतेमा १२-१२ जना खेलाडी छानिएका हुन् ।

प्रतियोगितामा करिब ५० वटा विद्यालय सहभागी थिए । खेलमा ३ हजार २५० जना छात्रछात्रा खेलाडीले भाग लिएका थिए ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक