आइत, अशोज ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाल सुपर लिगमा वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल सुपर लिगमा वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सपुल लिग (एनएसएल) फुटबल अन्तर्गत शनिबार भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेडलाई पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उकलिएको छ। वीरगन्जलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानको धनगढी समान ११ अङ्क बनाएपनि गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा रहेको हो।

दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा लिएको अग्रता नै पोखरालाई तीन अङ्कका लागि पर्‍याप्त बन्यो। जारी प्रतियोगितामा यो पोखराको तेस्रो जित हो। पोखराको जितमा मोजेस ग्याबा र जो आइदुले समान १-१ गोल गरे। आइकिन्स बफोरले वीरगन्जका लागि बराबरी गोल फर्काएपनि टिमको हार टार्न पर्‍याप्त भएन।

पोखरा ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लँदा वीरगन्ज ६ खेलमा ५ अंकका साथ पुछारबाट दोस्रोमा रहेको छ। वीरगन्जले गत खेलमा इलामविरुद्ध पराजित भएपछि उसले विरगन्ज विरुद्ध प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरेको थियो।

खेलमा पोखराले जो आइडुको गोल मार्फत टैटौं मिनेटमा अग्रता बनायो। स्टेफन अन्नोरले दिएको पासलाई सदुपयोग गर्दा दीप कार्कीले गोल छेक्ने कुनै अवसर पाएनन्। ११ औं मिनेटमा नै वीरगन्जले खेललाई बराबरीमा ल्यायो। सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरले हेड गर्दै खेललाई बराबरीमा ल्याएका हुन।

पहिलो हाफमानै अग्रता बनाउने क्रममा ४४ औं मिनेटमा पोखराका लागि स्टेफन अन्नोरको क्रसलाई हेड गर्दै मोसेसले खेलमा पोखरालाई २-१ को अग्रता दिलाए। जुन अग्रता अन्तिम सम्म जोगाउन पोखरा सफल हुँदा खेल गुमाउन विरगन्ज बाध्य भयो। आजै हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम र चितवन एफसी प्रतिस्पर्धा गर्दै छन्। खेल साँझ ५ बजे सुरु हुने छ।

 

यो पनि पढ्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

१४ घण्टा अगाडि
एनपीएल खेल्न नेपाल आउने

एनपीएल खेल्न नेपाल आउने

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक