आइत, जेष्ठ १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युरोकप छनोटमा स्पेनका १६ वर्षीय लामिन यामलले गरे पहिलाे गोल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
युरोकप छनोटमा स्पेनका १६ वर्षीय लामिन यामलले गरे पहिलाे गोल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युरोकप २०२४ को छनोटमा स्पेनका १६ वर्षीय लामिन यामलले गोल गरेका छन् । समूह ए अन्तर्गत गएराति भएको खेलमा स्पेनले साइप्रसलाई ३-१ ले पराजित गर्दा यामलले पहिलो गोल गरेका थिए । उनले खेलको पाँचौ मिनेटमै मिकेल मेरिनोको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

उनले स्पेनका लागि दोस्रो अन्तर्राष्ट्रिय गोल गरेका हुन् । ‘वन्डरकिड’का रुपमा परिचित यामलले यसअघि सेप्टेम्बरमा छनोट अन्तर्गत जर्जिया विरुद्ध गोल गर्दै स्पेनको सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए । २२औं मिनेटमा मिकेल ओयाजाबलले स्पेनको लागि दोस्रो गोल गरे । ओयाजाबलकै पासमा जोसेलुले २८औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो आभा घण्टा भित्रै ३-० को अग्रता बनाएको थियो । साइप्रसका लागि कोस्टास पिलेसले दोस्रो हाफमा सान्त्वना गोल फर्काए ।

यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको स्पेन जितपछि ७ खेलबाट १८ अंक जोडेर समूह एको शीर्ष स्थानमा छ । साइप्रसको भने यो लगातार आठौं हार हो र उसले अंकविहीन हुँदै छनोट चरण सकाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालले अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दै

नेपालले अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दै

६ घण्टा अगाडि
विश्वकपमा स्टेडियममै आत्महत्या

विश्वकपमा स्टेडियममै आत्महत्या

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दै

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

आज सुनकाे भाउ बढ्याे

एक लुटेरा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक