बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यसकारण अस्ट्रेलियाले एस्कलाई तिरायो ५ करोड १५ लाख रुपैयाँ जरिवाना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
यसकारण अस्ट्रेलियाले एस्कलाई तिरायो ५ करोड १५ लाख रुपैयाँ जरिवाना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बाल दुर्व्यवहारसम्बन्धी मामिलामा भएको एउटा छानबिनमा सहयोग नगरेको भन्दै अस्ट्रेलियाको नियामकले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सलाई झन्डै ४ लाख अमेरिकी डलर जरिवाना तिराएको छ । एक्ससँग विज्ञापनदाताहरू तर्किरहेकै बेलामा अस्ट्रेलियाको यो निर्णयले कम्पनीलाई अर्को धक्का दिएको छ ।

एक्समा बाल दुर्व्यवहारजन्य सामाग्रीको पहिचान गर्न कम्पनीले कुन विधिको प्रयोग गर्ने गरेको छ र त्यस्ता सामाग्रीमा आवश्यक प्रतिक्रिया जनाउन कम्पनीलाई कति समय लाग्छ भन्ने समेतका प्रश्नहरूको उत्तर एक्सले दिएको थिएन । यस मामिलामा कम्पनीलाई ३ लाख ८६ हजार अमेरिकी डलर अर्थात् झण्डै ५ करोड १५ लाख ४२ हजार रुपैयाँ बराबर जरिवाना तिर्न आदेश दिइएको हो ।

मस्कले कम्पनी किन्नका लागि खर्च गरेको रकमको तुलनामा जरिवानाको आकार न्यून भए पनि जरिवानाको खबरले एक्सको प्रतिष्ठामा धक्का दिएको समाचारमा जनाइएको छ । मस्कले सन् २०२२ को अक्टोबरमा माइक्रोब्लगिङ वेबसाइट किनेयता नै विज्ञापनदाताहरुले एक्सलाई विज्ञापन दिन कम गरेका थिए । यहीबिचमा इजरायलमा प्यालेष्टाइनी सशस्त्र समूह हमासको आक्रमण सम्बन्धी गलत सूचना प्रवाह रोक्न नसकेको आरोप एक्समाथि लागेको छ । यस मामिलामा प्रविधि सम्बन्धी कानुन उल्लङ्घन गरेको हुन सक्ने भन्दै हालै मात्र युरोपेली संघ (ईयू)ले एक्सलाई छानबिनको दायरामा ल्याएको छ । मस्क्ले ट्विटर किन्ने बित्तिकै कम्पनीले अस्ट्रेलियाको कार्यालय बन्द गरेको थियो । अस्ट्रेलियामा सन् २०२१ मा लागू भएको एउटा कानुन अन्तर्गत नियामकहरूले इन्टरनेट कम्पनीहरूलाई अनलाइन सुरक्षा अभ्यासबारे सूचना उपलब्ध गराउन निर्देशन दिन्छ । होइन भने जरिवाना तिर्न बाध्य बनाउन सक्छ । एक्सले जरिवाना तिर्न मानेन भने नियामकहरूले कम्पनीमाथि मुद्दै हाल्न सक्नेछन् । एजेन्सी

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

८ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक