बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयन गर्न छलफल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयन गर्न छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल बाग्मती प्रदेशमा संस्कृति पर्यटन तथा सरहकारी मन्त्री पुकार महर्जनले प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयनका लागि बनेको राष्ट्र भाषा सम्वन्धि विधेयक प्रदेशसभामा प्रस्तूत गर्नु भएको २४ घण्टा भित्रमा नै प्रदेश राजधानी हेटौंडामा सांसदहरुसंग सो विधेयको बारेमा अन्तक्र्रिया कार्याक्रम आयोजना भयो ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश, नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश, नेवाः देय् दबू बाग्मती प्रदेश र आदिवासी जनजाति महिला मञ्चले संयुक्त रुपमा आयोजना मंगलवार उक्त असोज १६ गते उक्त गरेको हो । कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्री महर्जनले उक्त ऐनको सवामा अहिले भम्म भएका काम र अवका दिनमा गर्नुपर्ने कामको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रममा बाग्मती प्रदेशका मन्त्रीहरु उद्योग भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकार, अर्थमन्त्री बहादुर सिंह तामाङ, खानेपानी सिचाई उर्जा मन्त्री तिर्थ लामा, सामाजि विकास मन्त्री कुमारी मोक्तान, वन तथा वातावरण मन्त्री मसिना खत्री र पुर्व उपसभामुख राधिका तामाङले समेतले भाषा सम्वन्धी विधेयक अत्यन्तै महत्वपूर्ण भएको बताउदै यसलाई सबै एकमत भई पारित गर्नुपर्ने समेत बताएका थिए ।

हेटौंडामा भएको उक्त कार्यक्रममा विधेयकमा भएका कमि कमजोरीलाई सुधार गर्नका लागि भाषा बैज्ञानीक एवं भाषा आयोगका सदस्य अमृत योञ्जन, भाषा बैज्ञानीक प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, पुर्व महान्याधिवक्ता मुक्ति प्रधान, अधिवक्ताहरु शंकर लिम्बु, दिनेश घले, नरेश श्रेष्ठ र अभियन्ता श्रीकृण महर्जनले तयार गरेको संशोधन प्रस्ताव समेत सांसदहरु समक्ष प्रस्तूत गरेको थियो । राजधानीबाट हेटौंडा पुगेका योञ्जन, श्रेष्ठ र लिम्बुले संयुक्त रुपमा प्रस्तूत गरेका थिए भने सांसदहरुले जिज्ञासा समेत राखेका थिए ।

सो अन्तक्र्रिया कार्यक्रममा प्रदेश मन्त्रीदेखि सांसदहरुले एक मतमा भाषा सम्वन्धी विधेयक सर्वसहमतीमा पारित गर्नुपर्ने र सरकारी कामकाजि भाषा सम्वन्धि विधेयक पारित हुने पहिलो प्रदेश नै बाग्मती प्रदेश हुने निश्चित भएको समेत बताएका थिए । आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ बाग्मती प्रदेशका अध्यक्ष लिला कुमार तामाङले स्वागत मन्तब्य दिनु भएको थियो। नेवाः देय् दबू बाग्मती प्रदेशका अध्यक्ष विष्णु गोपाल महर्जनले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रम नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले संचालन गर्नु भएको थियो । मंगलवार विहान हेटौंडाको रिगल होटेल रिसोर्ट, पिप्लेमा उक्त कार्यक्रम भएको थियो ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

३ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक