बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

२७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज गर्ने निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
२७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज गर्ने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोह यही असोज १८ गते हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं न्याम्सका सहकुलपति मोहनबहादुर बस्नेतको अध्यक्षतामा आइतबार बसेको २७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज १८ गते गर्ने निर्णय गरेको हो ।

तीन वर्षपछि बसेको सिनेटले न्याम्सको आर्थिक प्रतिवेदन, शैक्षिक प्रतिवेदन, प्राज्ञिक परिषद्का सदस्यहरुको नियुक्ती, न्याम्स ऐन संशाेधनको प्रस्ताव लगायतका प्रस्ताव पास गरेको न्याम्सका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहले जानकारी दिनुभयो । न्याम्सका सदस्य सचिवसमेत रहनुभएका रजिष्ट्रार डा. शाहले असोज १८ गते हुने दीक्षान्त समारोहमा चिकित्सा विज्ञानमा स्नातकोत्तर एमडी, एमएस गरेका विशेषज्ञ चिकित्सकका अतिरिक्त नर्सिङ, एमआईटी, एमसिएच लगायतका विषयको अध्ययन पूरा गरेकाहरुलाई दीक्षित गरिने बताउनुभयो ।सिनेटले आर्थिक वर्ष २०७७ । ७८ देखि २०८०। ८१ सम्मको बजेट अनुमोदन गरेको छ भने भरतपुर अस्पताल र भेरी अस्पताललाई न्याम्सको आङ्गिक अस्पतालका रुपमा ग्रहण गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णयलाई समेत अनुमोदन गरेको डा. शाहले जानकारी दिनुभयो । त्यसैगरी राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका दुई जना सदस्यलाई सिनेट सदस्यमा मनोनयन गर्ने निर्णय पनि सिनेटले गरेको छ ।

सिनेट बैठकमा न्याम्सका उपकुलपति प्रा.डा. भुून्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, डीन डा. अशिस ढुङ्गानाका साथै राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य मन्त्रालयका सचिव डा।.रोसन पोखरेल, शिक्षा सचिव, अर्थ सचिव, वीरका निर्देशक डा.सन्तोष पौडेल, ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल, वरिष्ठ मुटुरोग विज्ञ डा. भगवान कोइराला, आईओएमकी डिन डा. दिव्या सिंह लगायतका सिनेट सदस्यहरुको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

४ घण्टा अगाडि
रास्वपा सांसदहरूसँग छलफल

रास्वपामा पार्टीकाे जिम्मेवारी बाँडफाँड

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

विपद् प्रभावितका लागि आर्थिक सहयोग

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक