बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

यी चीजकाे कमी हुन्छ उठ्दा हड्डीबाट कट कट खालको आवाज आएमा जानी राखाैं !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
यी चीजकाे कमी हुन्छ उठ्दा हड्डीबाट कट कट खालको आवाज आएमा जानी राखाैं !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । तपाईंले ख्याल गर्नुभएको होला तपाईंको आफ्नै हुन सक्छ वा अरु कसैको बस्दा उठ्दा हड्डीबाट कट कट खालको आवाज आउँछ । यदी यस्तो आवाज एकदमै आइरहेको छ भने यसलाई बेवास्ता गर्नु हुँदैन । यो हड्डीसँग जोडिएको विमारीहरुको संकेत पनि हुन सक्छ ।

भिटामिन डीको कमी
आस्टियोपोरोसिस वा बाथ जस्तो हड्डीसम्बन्धी विमारीको कारण यो पनि हुन सक्छ । यस्तोमा जरुरी हुन्छ कि तपाईं आफ्नो हड्डीलाई बलियो बनाउनुहोस् र क्याल्सियमयुक्त चीजहरुको सेवन गर्नुहोस् । हड्डीबाट आवाज आउनुको पछाडि भिटामिन डीको कमी पनि हुन सक्छ ।

भिटामिन डीको आवश्यकता किन ?

यदी मानिसको शरीरमा भिटामिन डीको कमी भयो भने शरीरमा क्याल्सियम अब्जर्ब हुँदैन । यसबाहेक भिटामिन डीका कारणले कोलेजनको कमी पनि हुन्छ । जसले गर्दा हड्डीबाट आवाज आउँछ र जोर्नीको आसपासमा दुखाई पनि बढ्दै जान्छ ।

ड्राई फ्रुट्स खानुहोस्
ड्राई फ्रुट्स हाम्रो शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यस्तोमा बदामको सेवन गर्न सकिन्छ, यसमा भरपूर मात्रामा पोटाशियम हुन्छ । यसले क्याल्सियमलाई शरीरबाट बाहिर आउनबाट रोक्छ । त्यस्तै ओखरमा ओमेगा–३ फ्याडी एसिड पाइन्छ, जसले हड्डीको विकास तथा बलियो बनाउनमा सहयोग गर्छ ।

कसरत गर्ने
हिड्न, दौडिनमा समस्या तथा मांसपेशीहरुमा दुखाई जस्तो समस्या कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ । यस्तो समस्याबाट बच्नका लागि तपाईं कसरतको सहयोग लिन सक्नुहुन्छ । यदी तपाईं नियमित रुपमा कसरत गर्ने बानी गर्नुभयो भने यसले पनि हड्डी लचिलो हुँदै जान्छ र हड्डी सम्बन्धी समस्या कम हुन्छ ।

पर्याप्त निद्रा
कतिपय अवस्थामा हड्डी दुख्ने वा आवाज आउने समस्या थकानको कारणले पनि हुन सक्छ । यस्तोमा मानिसले कम्तीमा ८ घण्टाको निद्रा लिनु आवश्यक हुन्छ । निद्रा पूरा गर्नु पनि हाम्रो शारिरीक तथा मानसिक स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।

एयर बबल्स
कैयौंपटक जोर्नीमा एयर बबल्स बन्नाले पनि आवाज आउन सक्छ । हड्डीबाट कट कट गर्ने आवाज आउनुको पछाडि हड्डीको बीचमा हावा भरिएको हुन सक्छ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

४ घण्टा अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक